• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजका दुवै भन्सार कार्यालय असफल

  • वीरगंज संजाल
  • ३ असार २०८०, आईतवार १९:०८
  • १९६९

    वीरगंज । देशको समग्र आयात, निर्यात घटेपछि वीरगन्जका दुवै भन्सार कार्यालयले यस आर्थिक वर्षमा लक्ष्य अनुरुप राजस्व उठाउन असमर्थ हुने भएका छन् । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारले यस वर्ष पाएको वार्षिक राजस्व असुलीको ६० प्रतिशत भेटाउन पनि मुस्किल पर्ने संकेत देखिएको छ । वीरगन्ज भन्सार कार्यालयले जेठ महिनामा २३ अर्ब ४२ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा लक्ष्यको ५९.३८ प्रतिशत अर्थात् १३ अर्ब ९० करोड रुपैयाँ मात्र असुली गरेको छ । सो भन्सारले चालु आवको जेठ महिनासम्ममा २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा ५४.५१ प्रतिशत अर्थात् १ खर्ब ४२ अर्ब २५ करोड रुपैयाँ मात्र संकलन गरेको छ ।

    देशभरकै भन्सार कार्यालयमध्ये सर्वाधिक राजश्व संकलन गर्दै आएको यो भन्सारले चालु आवका लागि २ खर्ब ६१ अर्ब रुपैयाँ असुलीको लक्ष्य पाएको छ । यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले जेठ महिनामा ६ अर्ब २३ करोड ८५ लाख ६६ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेकोमा ६४.८० प्रतिशत अर्थात् ४ अर्ब ३० करोड २२ लाख ४ हजार रुपैयाँ मात्र संकलन गरेको छ । चालु आवको जेठ महिनासम्ममा ६१ अर्ब ५२ करोड ९५ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा ५८.५८ प्रतिशत अर्थात् ३९ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ संकलन गर्न सकेको छ । चालु आर्थिक वर्षमा यो भन्सारले ६७ अर्ब ४३ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको छ । वीरगन्ज भन्सारको राजस्वमा सर्वाधिक योगदान गर्ने वस्तु नया सवारीसाधन र इन्धन हुन् ।

    कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले चालु आवमा नयाँ सवारी साधन र इन्धनको आयात घटेकाले राजस्वमा असर परेको बताए । ‘राजस्वमा सर्वाधिक योगदान गर्ने नयाँ सवारीसाधन, डिजेल र पेट्रोलसँगै खाना पकाउने एलपी ग्यासको आयात पनि घटेको छ’ उनले भने ‘वार्षिक राजस्व असुली अब असार महिनाभित्र भेटाउन असम्भव छ ।’यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले यो नाकाबाट राजस्वमा योगदान गर्ने प्रमुख वस्तु मदिरा तथा डण्डी उद्योगको कच्चा पदार्थको आयात पनि घटेकाले राजस्वमा असर परेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑