• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बृद्धा पेन्सनको रकम नदिएपछि आफ्नै आमाबुबालाई छाेराले कुटपिट अस्पतालमा भर्ना

  • वीरगंज संजाल
  • २ असार २०८०, शनिबार १७:३०
  • १०६५७

    वीरगंज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर वडा नम्बर ७ दुर्गाचौकमा बस्दै आएको एक परिवारले नेपाल सरकारले प्रदान गर्ने बृद्धा पेन्सनको रकम नपाएपछि आफ्नै आमाबुबालाई निर्घात कुटपिट गरेका छन् । बिहिबार करिब १२ बजे बुबा रामअशिष साह लहेरी र आमा सरस्वती देवी बिहानको खाना खाईरहेको बखतमा बुद्धा पेन्सनको रकम बाकसबाट निकालेर नयाँ ताल्चा कसले लगाएको र किन लगाएको भनी घरपरिवारमा कुरा राख्दा त्यसै बखत साह दम्पतिलाई उनकै छोरा रामखेलाबन साह लहेरी र बुहारी जनक देवीले एक—एक चडकन गालामा हिर्काएका थिए ।

    त्यसपछि बिस्तारै कुरा बढ्दै गएपछि रामखेलाबन साहका जेठो छोरा शत्रुधन साह र बुहारी दुलारी देवी,माइलो छोरा रामजी साहको पत्नी गुडीया देवी र साइलो छोरा लक्ष्मण साहले संयुक्त रुपमा मिलेर निर्घात कुटपिट गर्नुका साथै साह दम्पतीको नातिले फलामको कुर्सि नै टाउकोमा हिर्काए पछि रामअशिष साह लहेरीको टाउको फुटेर लगाएको गन्जी,गमछा तथा धोति रगतै रगतले भिजी लडेर अचेत भएका थिए । त्यसपछि छोरा रामखेलाबनले बुढाबुढीलाई कोठामै बन्द गरी मार्ने प्रयास समेत गरेको साह दम्पतिले बताएका थिए ।

    तर समयमै स्थानिय छिमेकीहरु घट्ना स्थलमा पुगेपछि बुढाबुढीलाई उद्धार गरी जनकपुरधाम रामानन्द चौक बागबानी स्थित रहेको जनकपुर गोल्डेन हाँस्पिटलमा भर्ना गराएका थिए । पिडीत साह दम्पतिले यस भन्दा अगाडी पनि विभिन्न घरायसी कुराहरुमा राम्रो कुरा गरे पनि छोरा रामखेलाबन लगायत नातिहरु तथा बुहारीहरुले आफूहरुलाई पटक पटक गाली गलौच तथा कुटपिट समेत गरेका यस सम्बन्धमा कयौ पटक महेन्द्रनगर प्रहरी चौकीलाई जानकारी गराई मिलापत्र गराएको बताएका छन् । उनीहरुले यस बुढेसकालमा यसरी दुबै साधुसन्त बुढाबुढीलाई कुटपिट गरेको दुखेसो राख्दै यस्तो छोरा नभए कै राम्रो बताएका थिए । साह दम्पतिले आफू बुढाबुढीहरु माथि बृद्धा पेन्सनको लोभमा घटाएको घट्नाको निन्दा गर्दै दोषिहरुलाई कडा भन्दा कडा कारबाही गर्न सम्बन्धीत सरोकारबालाहरुसँग माँग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑