• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लहानका आँप ब्रान्डिङ्ग गरी काठमाडौं पठाइँदै

  • वीरगंज संजाल
  • ३२ जेष्ठ २०८०, बिहीबार १३:४७
  • १५६१

    वीरगंज । गाउँगाउँमा किसानले उत्पादन गरेको आँपलाई लहान नगरपालिकाले ब्रान्डिङ्ग,ग्रेडिङ्ग र प्याकेजिङ्ग गरी काठमाडौं पठाउन सुरु गरेको छ । आँपको हरेक प्याकेटमा ‘लहानको आँप’ भनेर ब्रान्डिङ्ग गरिएको छ । बिहीबारदेखि आँप पठाउन सुरु भएको हो । यो वर्ष ९० हजार केजी आँप पठाउने लक्ष्य रहेको कृषि संयोजक बद्री नारायण चौधरीले जानकारी दिए । पहिलो लटमा ४ हजार प्याकेट पठाउन थालेका छ । सरस्वती कृषि फार्मको साझेदारीमा यो सुरु भएको उनले बताए । ‘प्रतिकेजी प्याकेजिङ्गमा पाँच रुपैयाँ लागत हुँदैछ । त्यसमा नगरपालिका र कृषि फार्म पनि साझेदारी गरेको छ,

    ’संयोजक चौधरीले भने,‘नेपालभरि नै आँपको राजधानीको रूपमा चिनिने लहानको आँपको बजार व्यवस्थित हुन नसक्दा लहानको प्रतिष्ठामा आँच आउने महसुस गरेर यसको बजार व्यवस्थापन गर्न लागेका छौँ ।’आँप बिक्रीको लागि लहान र काठमाडौंमा ‘लहानको आँप’को स्टल स्थापना गरेको छ । स्टलमा पाँच र दश किलोको आँप प्याकिङ गरी राखिने जनाएको छ । बम्बई,मालदह, दसहरी, अमरपाली र कलकतिया आँपलाई अलग अलग प्याकेजिङ्ग गरिएको छ । व्यापारीहरुले विभिन्न विषादीको प्रयोग गरी पकाउने आँप स्वास्थ्यको लागि हानिकारक देखिएको चिकित्सकहरूको सुझाव समेत आएकाले व्यापारीहरू विषादी प्रयोग गरेको आँप बिक्री वितरण गर्न नपाउने गरी नीति अपनाउन सुरु गरिएको कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले बताए ।

    लहानको आँपको विश्वसनीयतामा वृद्धि गर्ने उद्देश्ले यो कार्यक्रम थालेको मेयर महेश चौधरीले सुनाए । ‘लहानको आँप भने वित्तिकै काठमाडौं पोखराजस्ता सहरमा ग्राहकहरू हुरुक्कै भएपनि समयभन्दा अगावै औषधिको प्रयोग गरेर व्यापारीहरूले गरिरहेको कमजोरी हटाउन नगरपालिकाले पहल थालेको छ,’आँपको खेती विस्तार गर्न यस वर्षपनि आँपको बिरुवा लगाउन अनुदानमा बिरुवा वितरण गरिएको छ ।’ किसानले उत्पादन गरेको आँप प्रवद्र्धन गर्न हामी सधैं तत्पर रहेको मेयर चौधरीले सुनाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑