• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरमा मिस्टर एण्ड मिस मधेश प्रतियोगिता हुने

  • वीरगंज संजाल
  • ३२ जेष्ठ २०८०, बिहीबार ११:४६
  • १४३३

    वीरगंज । जनकपुरधाममा पहिलोपटक मिस्टर एण्ड मिस मधेश प्रतियोगिता आयोजना हुने भएको छ । वाईबी फिल्मसको आयोजनामा किशारकिशोरीहरुको क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा आत्मविश्वास बढाउनका प्रतियोगिता हुन हुन लागेको हो । मधेश प्रदेशको रीतिरिवाज, चालचलन, संस्कृति तथा सम्पदाहरुलाई प्रवर्धन गर्ने उद्देश्यको साथ प्रतियोगिता हुन लागेको पेजेन्ट कोच तथा एशियाको प्रभावशाली युवा पुरस्कार २०२३ का विजेता अभिविन्द खनियाले बताए । आयोजकले जनकपुरमा बुधबार पत्रकार सम्मेलन गरी मिस्टर एण्ड मिस प्रतियोगिता हुन लागेको जनाएको छ । प्रतियोगिताको प्रथम विजेतलाई जनही १ लाख नगद पुरस्कार प्रादान गरिने उनले बताए ।

    प्रतियोगितामा उत्कृष्ट गर्ने मोडेलहरुलाई विभिन्न लघु चलचित्र, म्युजिक भिडियोहरुमा अभिनय गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ । त्यति मात्र होइन अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने अवसर, मुस्तांग होलिडे प्याकेज, विभिन्न राष्ट्रिय तथा क्षेत्रीय टेलिभिजन तथा मिडियामा अन्तरवार्ताको अवसर प्रदेशस्तरीय विभिन्न ब्रान्ड र विजनेसहरुसंग सहकार्य गर्ने अवसर प्राप्त हुने खानियाको भनाइ छ । आयोजकका अनुसार प्रतियोगिताको लागि १५ देखि २४ वर्षसम्मका किशोरकिशोरी तथा युवायुवतीले आवेदन दिन थालेका छन् । हालसम्म दुईसयजनाले आवेदन दिएको आयोजकले जनाएको छ । आवेदन शुल्क एक हजार रुपैयाँ तोकिएको छ । पाँचसय जनाको आवेदन परेपछि त्यसबाट अडिसन मार्फत ५० जना छनोट गरिने छ । छनोट भएका ५० जनालाई २० दिनसम्म मोडलिंग सम्बन्धि तालिमपश्चात् फाइनल प्रतियोगिता हुने छ ।

    सहभागीलाई रयाम्प ध्वपि, अन्तराष्ट्रिय स्तरको ग्रुमिंग सेसन, व्यक्तित्व तथा आत्मविश्वास विकास तथा प्रवर्धन, फेसन स्टाइलिंग, सार्वजनिक भाषण कला विकास, प्रेरक सेमिनार, स्विमिंग क्लासेसको संगसंगै, मेडिटेसन, डान्सिंग, योग, फोटोसुट भिडियोसुट आदिको कार्यक्रम तथा तालिम दिइने आयोजकले जनाएको छ । त्यस्तै सांस्कृतिक सम्पदाहरुको भ्रमण आदि पनि कार्यक्रममा गरिने छ । यस कार्यक्रमको माध्यममा बाट युवा युवतीको समग्र विकासका लागि हरदम प्रयास गरिनेछ। ५० जनामा छनोट नहुने आवेदकलाई आवेदन दिन लाग्ने एकहजार शुल्क फिर्ता गरिने आयोजकले जनाएको छ । आयेजक संस्थाका अध्यक्ष रामएकवाल यादव (यादव भाई)को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा २०२२ का अन्तराष्ट्रिय नेपाली मोडल समर पुरी, युवा गायक जागेश ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑