• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको नारायणी अस्पतालमा असार १५ गतेसम्ममा एमआरआई मेशिन जडान गरिने

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०८०, बिहीबार १७:४०
  • २६५३

    वीरगंज । वीरगन्जको नारायणी अस्पतालमा एमआरआई सेवा आगामी अषाढ १५ गतेदेखि सुरु हुने भएको छ । अस्पतालका प्रवक्ता वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बिहीबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले एमआरआई सेवा अषाढ १५ गतेदेखि सुरु गर्नेगरि अन्तिम तयारी गरिरहेको जानकारी गराएका हुन् । यसअघि केहिदिन पहिले विभिन्न सञ्चारमाध्यममा‘३० करोडको एमआरआई मेसिन अढाइ महिनादेखि अलपत्र’ शीर्षकमा समाचार प्रकाशन भएको थियो ।

    उक्त समाचार प्रति अस्पतालको ध्यानाकर्षण भएको जनाउदैं डाक्टर सिंहले फागुन दोश्रोसाता नै एमआरआई मेसिन आइसकेको भएपनि जडानका लागि आवश्यक अन्य सामग्री नआएका कारण मेसिन जडान हुन नसकि सेवा सुरु गर्न नसकिएको विज्ञप्ति मार्फत जनाएका छन् । तर अब एमआरआई मेसिन जडानको कार्य अन्तिम चरणमा पुगिसकेको र सञ्चालनका लागि आवश्यक सामग्रीहरुपनि आपुर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले अस्पतालमा उपलब्ध गराइसकेकाले जडानको सबै काम सकाएर अषाढ १५गतेदेखि एमआरआई सेवा सुरु गरिने डाक्टर सिंहले जानकारी दिएका हुन् ।

    एमआरआई मेशिन जडान र सञ्चालनका लागि आवश्यक म्याग्नेट र हिलियम ग्याँसका साथै नियमित विद्युती आपुर्तिका लागि आवश्यक जेनेरेटर आपुर्तिकर्ता कम्पनिले बुधबारमात्रै अस्पतालमा उपलब्ध गराएकाले जडानको काम तिब्र गतिमा अगाडि बढाइएको पनि डाक्टर सिंहले जानकारी दिएका छन् । जडानको सबै काम सकाएर विज्ञको टोलीले अषाढ १५गतेभित्र अस्पताललाई हस्तान्तरण गर्ने र त्यहिदिन देखि अस्पतालले एमआरआई सेवा सुरु गर्ने डाक्टर सिंहले बताएका छन् ।नारायणी अस्पतालका लाष् िस्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत ३० करोड रुपैयाँमा एमआरआई मेशिन खरिद गरेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑