• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चन्द्रनगर गापामा तोडफोड २० विद्यार्थी पक्राउ

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०८०, मंगलवार १२:१७
  • १६३३

    वीरगंज । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको कार्यालयमा विद्यार्थीहरुले सोमबार तोडफोड गरेका छन् । उनीहरुले शिक्षकको माग गर्दै कार्यालयमा तोडफोड गरेका छन् । २० जना प्रदर्शनकारी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । उनीहरुलाई साँझ रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले पक्राउ परेका सबै विद्याथीलाई मुक्त गरिएको बताए । ‘विद्यार्थी र गाउँपालिकाका पदाधिकारीबीच मंगलवार छलफल हुने सहमति भएको छ ।’ उनले भने, विद्यार्थीहरुले राखेका माग असान्दर्भिक छैन् ।विद्यार्थीको भविष्य जोडिएकाले पठनपाठनमा पालिकाले ध्यान दिनुपर्नेमा उनले जोड दिए । सीटीभीइटीद्वारा सञ्चालित पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुले शिक्षक भर्ना गर्नुपर्ने लगायतका माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । इन्स्टिच्युटबाट नाराबाजी गर्दै पालिका कार्यालय पुगेका विद्यार्थीले टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा गरेका थिए । तोडफोडबाट पालिकाको एउटा डोजर र कार्यालयमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलाश राइले बताए । विद्यार्थीहरुसित शुल्क असुल गरिसकेका पालिका अध्यक्ष महतोले पठनपाठनप्रति ध्यान नदिएको विद्यार्थीहरुले बताएका छन् ।

    रोजगारमूलक शिक्षा आर्जनका लागि स्थापित इन्स्टिच्युटलाई अध्यक्ष महतोले ध्वस्त बनाउन लागेको आरोप स्थानीयहरुको छ । चन्द्रपुरको वडा नम्बर २ बबरगञ्जमा रहेको गाउँपालिका अध्यक्ष राजकुमार महतोको घरमाथि पनि ढुंगामुढा गरेको उनका स्वकीय सचिव उमेश साहले बताए । विद्यार्थीहरुले नियमित पठनपाठन, शिक्षक भर्ना र प्रिन्सिपल नियुक्तिको माग गर्दै प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाका विद्यार्थीहरु सो इन्स्टिच्युटमा अध्यनरत्त छन् । प्रदेश सभासद उपेन्द्र महतोको सक्रियतामा २०७६ सालमा स्थापना भएको इन्ष्टिच्यूटमा शिक्षक अभाव भएकोछ ।शिक्षक नहुँदा पठनपाठन अस्तव्यस्त भएकोछ । महतो अध्यक्षमा निर्वाचित भएपछि इन्स्टिच्युटमा शिक्षक भर्नामा आनाकानी गरिएको छ । शिक्षक भर्ना अगावै मोटो रकम कमिसन माग्न थालिएको कारण भर्नाको प्रक्रिया नै थालिएको छैन् । वर्ष दिनमै महतोले पालिकालाई अस्तव्यस्त बनाएको आरोप स्थानीय बासिन्दाहरुको छ ।कमिसन र घुसखोरी अत्यधिक बढेको उनीहरुको कथन छ । प्राविधिक शिक्षाका लागि दक्ष शिक्षक आवश्यक भएको तर खुल्ला विज्ञापनबाट पदपूर्तिको प्रक्रिया प्रारम्भ गर्न अध्यक्ष महतोले आनाकानी गरिरहेको विद्यार्थीहरुको आरोप छ ।

    उनले प्रिन्सिपल नियुक्तिमासमेत रकमको चलखेलको प्रयास गरेको उनीहरुको आरोप छ ।यसअघि पनि कयौं आर्थिक अनियमितताको आरोपमा मुछिएका अध्यक्ष महतो विद्यार्थीहरुसित संवाद गरी समस्या समाधान गर्न नचाहेको आरोप लागेको छ । विद्यार्थीहरुले शिक्षक नियुक्ति नभए विरोधमा उत्रने जनाउ दिएपछि अध्यक्ष महतो २ दिनदेखि पालिका आउनै छाडेका छन् । गाउँपालिकाले सोमबार जारी गरेको विज्ञप्तिमा अध्यक्ष २ दिनदेखि बाहिर रहेको मौकामा कार्यालय तथा घरमा तोडफोड गरेको र गाउँपालिकाका कार्यालय सहयोगी लालबाबु राउत, विनोद मल्लिकमाथि हातपात गरिएको भन्दै विरोध जनाएको छ । अध्यक्ष महतोले १ वर्ष भित्र विरोध गर्नेहरु मध्ये कम्तीमा १० जना भन्दा बढी मानिसलाई पक्राउ गराइसकेका छन् ।पछिल्लो पटक सोमबार थप २० जना विद्यार्थीलाई पक्राउ गर्न लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑