• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    हेलमेट नलगाएर मोटरसाइकल चढेका अमिताभ बच्चन र अनुष्कालाई जरिवाना

  • वीरगंज संजाल
  • May 18, 2023, 1:01 pm
  • १०१३

    काठमाडौँ । ट्राफिक जामबाट बच्न अमिताभ बच्चन र अनुष्का शर्माले सोमबार आफ्नो कार त्यागेर बाइकमा लिफ्ट लिएको विषय अहिले चर्चामा रहेको छ । दुवैको भिडियो र तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तर, यो विषयमा अब ट्राफिक प्रहरीले एक्सन लिएको छ । बिना हेलमट अमिताभ बच्चन र अनुष्कालाई बाइकमा चढाएका दुवै बाइकका चालकलाई मुम्बईको ट्राफिक पुलिसले ५-५ हजार जरिवाना गरिएको छ । साथै हेलमेट नलगाएकोमा उनीहरुलाई थप ५००-५०० जरिवाना गरिएको छ भने अनुष्काका चालकको लाइसेन्स समेत नवीकरण नगरेको पाइएपछि थप ५ हजार जरिवाना गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    अमिताभ बच्चन र अनुष्का दुवैले हेलमेट नलगाएर मोटरसाइकल चढेको विषय सामाजिक सञ्जाल र मिडियामा भाइरल भएपछि ट्राफिक प्रहरीले एक्सन लिएको हो । मुम्बई पुलिसले सिसिटिभी फुटेजमा भिडियो प्रमाणित गरेपछि जरिवाना गरिएको स्पष्ट गरेको छ । अमिताभले बाइक राइडरसँग सेयर गरेको फोटोमा दुबैले हेलमेट लगाएका थिएनन् भने अनुष्का पनि भिडियोमा हेलमेट नलगाई देखिएकी थिइन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुवै स्टारविरुद्ध हेलमेट बिना बाइकमा बसेकोमा गुनासो गरेका थिए । अमिताभले अज्ञात मोटरसाइकल चालकसँग लिफ्ट लिएको विषय आफैले सार्बजनिक गरेका थिए तर प्रयोगकर्ताहरूले भने हेलमेट नलगाएको भन्दै प्रश्न उठाएका थिए । केहि प्रयोगकर्ताहरुले प्रहरीलाई ट्याग गर्दै लेखेका थिए- ‘बाइक सवार र अघिल्लो सवार दुवै हेलमेट बिना छन्। मुम्बई पुलिस कृपया ध्यान दिनुहोस् !’ त्यस्तै अर्को एक प्रयोगकर्ताले लेखे- ‘हेलमेट नलगाउनेलाई कारबाही गर्नुपर्छ । उनले ट्राफिक नियम तोडेको देखिन्छ । मलाई आशा छ कि प्रहरीले कारबाही गर्नेछ र सबै समान छन् भनेर देखाउनेछ ।’

    बिना हेलमेट लिफ्ट लिएकी अनुष्का ट्रोलको निशानामा

    बाइक बडीगार्ड बिना लिफ्ट लिएर मोटरसाइकल चढेकी अभिनेत्री अनुष्का शर्मालाई पनि ट्रोल गरिएको थियो । उनी चढेको मोटरसाइकल चालकले पनि हेलमेट नगलाएको भन्दै आलोचना भएको हो । एक प्रयोगकर्ताले मुम्बई प्रहरीलाई ट्याग गर्दै- हेलमेट कसले लगाउने ? आरटीओ पुलिसले यी मानिसहरूबाट भारी जरिवाना उठाउनु पर्छ ।’

    अमिताभले सम्झिएका थिए पुराना दिन

    अमिताभ बच्चनले सोमबार तस्बिर सेयर गर्दै लेखेका छन्- ‘म उनलाई चिन्दिन, तर पनि उनले मलाई मद्दत गरे । पहेँलो टि-सर्ट, सर्ट र टोपी लगाएको यो व्यक्तिलाई धन्यवाद, उसले मलाई खुसीसाथ आफ्नो बाइकमा बसायो र म समयमै ठाउँमा पुगें ।’ यससँगै अमिताभले एक ब्लग पनि सेयर गरेका थिए, जसमा उनले भनेका छन् कि यो बाइक राइडले उनलाई पुरानो कलेज दिनको याद दिलायो। कलेजका साथीहरूलाई भेट्न हरेक हप्ता बाइक चढ्ने गरेको अभिनेताले बताए । बाइक चलाउने र साइकलमा बस्ने मजा कहिल्यै कम हुन सक्दैन । आज मलाई ती दिनहरू सम्झना छ जब कहिलेकाँही समूह पिकनिकमा जानको लागि परिवारको गाडी पनि उपलब्ध थियो, तर अब त्यो समय बितिसकेको छ । अब हरेक कदम सावधानीपूर्वक र सहजताका साथ अगाडि बढ्नुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑