• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नापी कार्यालय धनुषाका प्रमुख मिश्र पिटिए

  • वीरगंज संजाल
  • १३ बैशाख २०८०, बुधबार १५:३३
  • १४४९

    वीरगंज | नापी कार्यालय धनुषाका कार्यालय प्रमुख सुमनकिशोर मिश्र सेवाग्राहीसंग कुटिएका छन् । मंगलबार कार्यालय पुगेका सेवाग्राहीहरुको काममा बिना मतलब ढिलासुस्ती गरेको भन्दै आक्रोशित सेवाग्राहीहरुले कुटपिट गरेको एक पीडित कर्मचारीले नाम नखुलाउने शर्तमा जनाए । कागज पत्र दुरुस्त रहँदा पनि काम किन नगरिदिएको भन्दै एक सेवाग्राहीले केही व्यक्तिको समूहमा आएर एकाएक नापी कार्यालयका प्रमुख मिश्र र कर्मचारी दिलीप साहमाथि हातपात गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । ‘लटु यादव नामको व्यक्तिको नेतृत्वमा आएको व्यक्तिहरुले हामीमाथि हातपात गरे ’ प्रमुख मिश्रले भने, अचानक आएर दुई तीन झापड मलाई नै हाने ।’,उनले भने ‘हामी काममा व्यस्त थियौँ लटु यादवलगायतका केही व्यक्तिहरु कार्यालयमा पसे र भरिएको पानीको बोतलले प्रहार गर्नुका साथै थप्पड पनि हिर्काए ।’

    नापीका कार्यालय प्रमुख मिश्रकाअनुसार त्यहाँका कर्मचारीद्वय दिलीप साह र प्रदीप साहमाथि पनि हातपात गरिएको छ । मिश्रले भने,‘लटु यादवले आफ्नो ससुराको जग्गाको पूर्जा बनाइ दिनका लागि आग्रह गरेका थिए । मैले बिना सरजमिनको कुनै काम नगर्ने भनेपछि त्यसको भोलिपल्ट कार्यालय भित्र गुण्डाशैलीमा पसेर म समेत कर्मचारीमाथि हातपात गरे ।’ फिल्डबुकमा लटु यादवका ससुरा रामश्रेष्ठ यादवको नाममा जग्गा रहे पनि त्यो पाना काटिएकाले त्यसलाई सच्याउन सर्जमिन गर्नैपर्ने अडान लिएपछि हातपात गरिएको नापी प्रमुख मिश्रले बताए । आफूहरु हातपात गर्नेमाथि सार्वजनिक अपराधको मुद्दा दिने तयारी गरेको कार्यालयका प्रमुख मिश्रले जनाए । तर लटु यादवले आफूसित कार्यालय प्रमुखलगायत कुनै कर्मचारीको सामान्य विवादसमेत नभएको बताएका छन् ।‘कार्यालयमा जडान गरिएको सीसीटीभीको फुटेज र त्यहाँ रहेका सेवाग्राहीहरु पनि साक्षी छन् ’ उनले भने, अनावश्यक रुपमा कसैमाथि आरोप लगाउन कार्यालय प्रमुखलाई सुहाउँदैन् ।

    अदालतको फैसला र जग्गा प्रमाणित गर्ने अनेकौ निस्साहरु हुँदा पनि कार्यालयको अभिलेख दुरुस्त नरहेको नाममा अनावश्यक दुख दिइरहेको पीडित सेवाग्राहीले जनाए । यता कुनै पनि काम गर्नका लागि प्रमुखले अवैध रकम माग्ने गरेकोले आक्रोशित भएर सेवाग्राहीले कुटेको नाम नखुलाउने शर्तमा एकजना कर्मचारीले बताए । कार्यालय प्रमुखमा मिश्र आएदेखि नै यस्ता विवाद दिनदिनै हुने गरेको ती कर्मचारी स्रोतले जनाएका छन् । मिश्रको कार्य गर्ने शैलीले सेवाग्राहीहरु आजित बनेका छन् । बिना घुस नापी कार्यालयमा कुनै पनि काम अगाडि नबढ्ने वातावरण बनेपछि सेवाग्राहीहरु आक्रोशित हुने गरेका छन् । एक दिनमै हुने काममासमेत अनावश्यक कयौं दिन लगाउने र घुस नदिनेको कामै नहुने गरेको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑