• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डिआईजी बढुवामा विभेद

  • वीरगंज संजाल
  • ५ बैशाख २०८०, मंगलवार २२:१३
  • १३६९

    वीरगञ्ज । २०५० सालमा प्रहरी निरीक्षकको खुला प्रतिस्पर्धाबाट भर्ना भएका मधेशी समुदाय एक मात्र एसएसपी अनुराग कुमार द्विवेदीलाई डिआईजी बढुवामा विभेद गरियो । २९ चैत २०७९ मा गृहमन्त्रालयले गरेको डिआईजी बढुवामा द्विवेदीको नाम अटाउन सकेन । विभिन्न निर्वाचनका क्रममा ठूलाठूला डिंग हाँक्ने मधेशवादी दलका नेताहरु मधेश प्रदेशकै एक मात्र एसएसपीलाई डिआईजी बनाउन चुकेका छन् । स्थानीय र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनसँगै अहिले नजिकिदै गरेको उपनिर्वाचनका क्रममासमेत मधेशीको हकहितका लागि आवाज उठाउने भाषण दिने नेताहरुले नै मधेशी समुदायका एसएसपीमाथि अन्याय हुँदा मौन बसेका छन् । प्रहरी निरीक्षकदेखि प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवा हुँदासम्म पनि एसएसपी द्विवेदीमाथि अन्याय भएको बढुवा रेकर्डले स्पष्ट पार्छ । प्रहरी निरीक्षकबाट एक साउन २०६४ मा दुई नम्बरमा प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा भएका उनी बढुवा सूचीमा नअटाउनुलाई शंकास्पद रुपमा हेरिएको छ ।

    डिएसपी (प्रहरी नायब उपरीक्षक) मा बढुवा हुँदा रोल क्रममा २ नम्बरमा हुँदा पनि ८ फागुन २०७२ मा १७ जना प्रहरी उपरीक्षकमा बढुवा हुँदा द्विवेदीलाई छुटाइयो । उनलाई छुटाउनुमा कुनै समस्या भएन, तर उनीभन्दा रोल क्रममा तल रहेका प्रहरी अधिकृतको बढुवा हुनु भने आपत्तीजनक हो । यहाँ मात्रै उनीमाथि विभेद भएन, एसएसपीबाट बढुवा हुँदा पनि त्यही क्रम दोहोरियो । एक पुष २०७७ मा एसपीबाट एसएसपीमा पहिलो लिष्टको बढुवामा दोस्रो लिष्टको एसपीबाट पनि बढुवामा पर्दा रोल क्रम १ नम्बरमा हुँदा पनि उनी छुटे ।

    त्यस्तै २९ पुष २०७७ मा निकालिएको बढुवाको दोस्रो लिष्टमा पनि रोल क्रम १ नम्बरमा हुँदा हुँदै उनीभन्दा रोल क्रम तल रहेका प्रहरी उपरीक्षकहरुको बढुवा भयो । त्यसमा पनि उनको नाम छुटाइयो । एकपटक हुनु अपवाद भएपनि पटकपटक उनको नाम छुट्नुलाई सामान्य रुपमा बुझ्न सकिदैन । उनी मधेशी समुदायकै भएका कारण उनीमाथि विभेद भएको हुन सक्ने आशंका उत्पन्न भएको छ ।

    बिर्सनै नहुने कुरा के छ भने २०५२ सालदेखि २०६३ सालसम्म असईबाट बढुवा भएर प्रहरी निरीक्षक बनेपनि खुला प्रतिस्पर्धाबाट मधेशी मुलका कोही पनि प्रहरी निरीक्षक बनेका छैनन् । प्राप्त जानकारीअनुसार डिआईजी बढुवामा आफुहरुमाथि अन्याय भएको भन्दै एसएसपीद्वय चक्रबहादुर सिंह र अनुराग कुमार द्विवेदीले लोक सेवा आयोगमा उजुरी पनि दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑