• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किसान सुचिकरण कार्यक्रम सम्बंधि तालिम कृष्णनगरमा सम्पन्न

  • वीरगंज संजाल
  • ३० चैत्र २०७९, बिहीबार १८:४२
  • १२९७

    कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आयोजनामा कृषि गणकका रुपमा छनोट भएका गणक लाई तीन दिने किसान सुचिकरण कार्यक्रम सम्बंधि तालिम कृष्णनग स्वास्थ्य चौकीको हालमा सम्पन्न भएको छ । किसान सुचिकरण कार्यक्रम सम्बंधि तालिम समापन कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख सुदीप कुमार मौर्य, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी, अतिथिमा समाजसेवी भरत किशोर चौधरी रहनुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सत्य डाटा संकल्न हुने विश्वास व्यक्त गर्दै सिचाईको उपलब्धता नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । किसान सुचिकरण कार्यक्रम सम्बंधि तीन दिने तालिममा किसान सूचीकरण व्यवस्थापन प्रणाली साफ्टवेयर संचालन तथा सो साफ्टवेयरमा डाटा इन्ट्री कसरी गर्ने बिषयमा कृषि गणक लाई दक्ष बनाउन कृषि ज्ञान केन्द्र कपिलवस्तुका अधिकृत जेदू राम घिमिरे सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।

    सुदिप मौर्यले कृषि गणक हरूलाई कृष्कको वास्तविक डाटा संकलन गर्न निर्देशन सहित वडा नं १,१०,११ मा जान लागेका गणक हरूलाई त्याहाका घरधनीले सत्य तथ्य डाटा साफ्टवेयर मा इन्ट्री गराउन समेत मिडियाको माध्यम द्वारा अनुरोध गर्दैतालिमको समापन गरेका थिए । कार्यक्रममा १४ जनाको सहभागिता रहेको थियो l कार्यक्रममा अन्य व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका कृषि शाखाकी नायब प्राविधिक सहायक बसन्ता पौडेलको रहेको थियो। कृषि ज्ञान केन्द्र कपिलवस्तुका कृषि अर्थ विज्ञ शिव पुजन गुप्ताले कार्यक्रम संचालन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑