• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको पकहामैनपुर गाउँपालिकाद्वारा उपाध्यक्ष कन्यादान विवाह रकम अनुदान वितरण समहारोह कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ३० चैत्र २०७९, बिहीबार १८:३६
  • १३०५

    पर्सा । राजन कुमार बानिया । उपाध्यक्ष कन्यादान विवाह रकम अनुदान बितरण समहारोह कार्यक्रम अाज पर्साको पकहामैनपुर गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । पकहामैनपुर गाउँपालिकाले अायोजना गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सर्फुनेशा खातुनले उपाध्यक्ष कन्यादान बिबाह रकम एक जना लाई ४५ हजार दिने अाफ्नो योजनामा राखेर वितरण गरिएको छ।

    कन्यादान विवाह रकम वितरण कार्यक्रम उपाध्यक्ष सर्फुनेशा खातुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुरेश मेहताको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा पकहामैनपुर गाउँपालिकाको वडा १ देखि ५ सम्मका युवतीहरु बीस वर्ष पुगि विवाह हुन लागेको लाई २६ जनालाई उपाध्यक्ष कन्यादान विवाह अनुदान रकम वितरण गरिएको छ। यो कन्यदान बिबाह अनुदान बाट बाल बिबाह रोकथाम मा सहयोग पुगने गाउँपालसका उपाध्यक्ष सर्फुनेशा खातुन को जोडरहेको छ। गाउँ घरमा सानै उमेर मा बिबाह गर्दा बालिका हरु लाई बिभिन किसम का हुने समस्या लाई मध्यनजर गरि बालबिबाह रोकन यो योजना ल्याएको उपाध्यक्ष सर्फुनेशा ले बताईन। बिकास भने को भौतिक बिकास सडक र भवन बनाउने मात्र होईन ,महिला बालबिकास, युवा हरु को बिकास जरुरी रहेको छ। अाउने दिन मा बालबिबाह रोकन बीस वर्ष पुगि बिबाह हुने कन्यादान हरु लाई एक लाख कन्यदान बिबाह अनुदान रकम दिने घोषण गर्नु भएको हो।

    प्रमुख अतिथी रहनु भएका गापा अध्यक्ष मेहता ले भने यो कदम सराहनिय रहेको ले अाउने दिन मा विशेष सहयोग गरिने बताए । कार्यक्रम मा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत राज कुशवाहा ले भने गाउँपालिका बाट बैचल पढने छात्रा हरु लाई शिक्षा को लागि समेत सहयोग गर्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रम मा बिशिस्ट अतिथी पुर्व गाबिस अध्यक्ष नसरुलाह मियाँ , वडा अध्यक्ष बलिराम प्रसाद चौरसिया, नेपाली काँग्रेस का नेता लक्ष्मण प्रसाद कुर्मी ,हरी चौहान, राकेस कुशवाहा,कार्यालिका सदस्य रामबहादुर सोनार ,नेकमहम्द मियाँ , रमावती देबी,अनिल साह तेली , दिलीप शर्मा ,लगायत जनप्रतिनिधि र कर्मचारी हरु को सहभागीता रहेको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑