• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अपहरण गरी कागजमा सहीछाप गराएको खुलासा

  • वीरगंज संजाल
  • २९ चैत्र २०७९, बुधबार ११:५३
  • १८१७

    रौतहट । रौतहटमा अज्ञात समूहले एक जनालाई अपहरण गरी कागजमा सहीछाप गराएको खुलासा भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका–७ प्रेमपुर गोनाहीका ७२ वर्षीय विष्णु पासवानलाई अज्ञात समूहले केही दिनअघि अपहरण गरी कागजमा सहीछाप गराएको खुलासा भएको छ । पीडित पासवानले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी अपहरणबारे जानकारी गराएका छन् । गत चैत १२ गते बेलुका करीब साढे ७ बजेको समयमा गोनाही बजारबाट आफ्नो घर फर्किरहेका पासवानलाई प्रेमपुर गोनाही र देवाही बजारको बीचमा चार जनाको समूहमा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुको समूहले कुटपिट गर्दै गुण्डा शैलीमा अपहरण गरी गाउँ नजिकै रहेको लालबकैया नदीको किनारमा लगेका थिए । साइकलमा सवार आफूलाई ती समूहले मुख थुनेर मोटरसाइकलमा बसाएर लालबकैया नदीको किनारमा लगेको र सादा बसहा कागजमा सहीछाप गराएको पीडित पासवानले बताए ।

    सहीछाप गराएपछि उनीहरु आफूलाई नदी किनारमै छोडेर भागेको बताउँदै उनले सहीछाप गराउने समूह मध्येका आफू कसैलाई पनि चिन्न नसकेको बताए । घटना भएको भोलिपल्ट नै आफूले घटनाबारे प्रहरीलाई खबर गरिसकेको र प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको समेत उनले बताए । पीडित पासवानको तीन जना छोरीहरु छन् । उनको नाममा १२ कठ्ठा जग्गा रहेको छ । पासवानलाई छोरा नरहेको हुँदा उनको नाममा रहेको सबै जग्गा जमिन हत्याउने उद्देश्यले अपहरण गर्ने समूहले उनीसंग कपाली कागजमा सहीछाप गराएको हुन सक्ने आशंका गरिएको छ । आफूलाई छोरा नभएकोले आफना सबै सम्पत्ति हत्याउनका लागि अपहरण गर्ने समूहले कपाली कागजमा सहीछाप गराएको हुनसक्ने आशंका रहेको पीडित पासवानले व्यक्त गरे ।

    ती अपहरणकारीको समूहले आफूसंग लाखौंको फर्जी कपाली कागज गराएको हुन सक्ने र पछि आफना जग्गा जमिन रोक्का गराइ कब्जा गर्न सक्ने भएकोले ती अपहरणकारीलाई खोजबीन गरी कपाली कागज बदर गरी आफूलाई न्याय दिलाउन उनले सम्बन्धित निकायसंग गुहार गरेका छन् । पासवानलाई ऋण दिएको भनी कपाली कागज गराएको हुनसक्ने आशंका गरिएको छ । उनीहरुले गराएको सोही कपाली कागजको आधारमा पछि जिल्ला अदालत गौरमा मुद्दा दिएर पासवानको जमिन रोक्का गराउन सक्ने र पछि कब्जा गर्नसक्ने आशंका छ । यो भन्दाअघि आफू कसैसंग एक रुपैया पनि ऋण नलिएको प्रष्ट पार्दै पासवानले यदि आफू कर्जा लिएको भनी कसैले कपाली कागज पेश गरी मुद्दा दिएमा सो तमसुक झुटो साबित हुनुपर्ने र त्यस्ता कपाली कागज पेश गर्ने व्यक्तिलाई अपराधी घोष्णा गरी कडा कारबाही गर्नुपर्ने माग उनले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑