• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तलब नपाएको भन्दै वीरगंजका निजी विद्यालयका शिक्षकले मेयर सिंहलाई गुहारे

  • वीरगंज संजाल
  • २८ चैत्र २०७९, मंगलवार २१:५८
  • १२१३

    वीरगंज । विद्यार्थीहरुको शूल्क उठाउन माग गर्दै वीरगन्जका विभिन्न संस्थागत विद्यालयका शिक्षकहरुले मंगलबार महानगरमा ज्ञापन पत्र बुझाएका छन् । वीरगन्जस्थित ज्ञानदा एकेडेमी, गौतम मावि, जिएचपी मावि र एञ्जल इन्टरनेशनल सेकेण्डरी स्कुलका शिक्षकहरुले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै बाँकी रहेको शूल्क उठाइदिन माग गरेका हुन् । भर्खरै सम्पन्न अन्तिम परीक्षाको बेला पनि वीरगन्ज महानगरकै निर्देशनमा शूल्क नबुझाउने विद्यार्थीलाई पनि परीक्षाबाट बञ्चित नगराइएको हुँदा बाँकी शूल्क महानगरले नै पहल गरेर उठाइदिनुपर्ने शिक्षकहरुको माग छ ।

    दुई महिनादेखिको तलबसमेत नपाएको दुखेसो पोख्दै शिक्षकहरुले तलब माग्दा अभिभावकले नै शूल्क नदिएको व्यवस्थापन पक्षले प्रतिक्रिया दिएको हुँदा महानगरलाई गुहार्न बाध्य भएको शिक्षकहरुको भनाई छ । अधिकांश अभिभावकले शूल्क नबुझाएको र बुझाउनेलाई पनि केही अभिभावकले रोक्दा आफुहरुले पारिश्रमिक पाउन नसकेको उनीहरुको दुखेसो छ । संस्थागत विद्यालयको आम्दानीको मूल स्रोत नै शूल्क भएको हुँदा अभिभावकले नबुझाएपछि त्यसको प्रत्यक्ष प्रभाव शिक्षकहरुलाई परेको उनीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

    विद्यालयबाट पटकपटक अनुरोध गर्दा पनि शूल्क बुझाउन आलटाल हुँदै आएको हुँदा शिक्षक कर्मचारीलाई मासिक पारिश्रमिक उपलब्ध गराउन विद्यालय असमर्थ रहेकोले बक्यौता शूल्क बुझाउनका लागि सहयोग र आवश्यक समन्वय गरिदिन ज्ञापन पत्रमार्फत उनीहरुले महानगरका मेयर सिंहलाई अनुरोध गरेका हुन् ।ज्ञापन पत्र बुझ्दै मेयर सिंहले ज्ञानको ज्योती दिने शिक्षकहरु नै समस्यामा परेपछि शैक्षिक क्षेत्रको सुधार हुन नसक्ने बताए । विद्यालयलाई तिर्नुपर्ने शूल्कका सम्बन्धमा सबै विद्यालयका व्यवस्थापन समिति र अभिभावकसँग छलफल गरेर समस्या सुल्झाउने सिंहले आश्वासन दिए । शिक्षाको सवालमा आफु गम्भिर रहेको बताउँदै उनले शिक्षकहरुको समस्यालाई गम्भिर रुपमा लिएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑