• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटमा आगलागी पीडितलाई सहयोग

  • वीरगंज संजाल
  • २८ चैत्र २०७९, मंगलवार १३:२३
  • ९९३

    रौतहट । रौतहटको माधवनारायण नगरपालिकाका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले सोही पालिकाको विसुनपूर्वा मानपुरका आगलागी पीडितहरुलाई राहत सामग्री वितरण गरेका छन् । मेयर यादवले सोमबार घटनास्थलमै पुगेर पीडितहरुलाई नगरपालिकाको तर्फबाट राहत सामग्री वितरण गरेका छन् । आइतबार दिउँसो भएको भीषण आगलागीमा परेर सो ठाउँका २१ वटा घर तथा गोठ जलेर नष्ट भएको थियो । आगलागीबाट करिब २० घरधुरी घरवारविहीन बनेको छ । आगलागीबाट घरसहित घरभित्र राखिएको खाद्यान्न सामग्री, लत्ताकपडा, नगद, गरगहना गरी लाखौं मूल्यको सम्पत्ति जलेर खरानी भएको थियो ।

    मेयर यादवले आगलागीबाट प्रभावित प्रति घर परिवारलाई एक÷एक थान ब्ल्याङ्केट, कम्बल, त्रिपाल, पुरुषका लागि सर्ट, पैन्टको कपडा, धोती, कुर्ता, गमछा, गन्जी तथा महिलाहरुका लागि साडी सेट लगायतका लत्ताकपडा वितरण गरेका छन् । त्यस्तै आगलागी पीडितहरुलाई प्रति परिवार एक/एक थान ग्यास सिलिण्डर, चुल्हो, चामल, दाल, नुन, खाने तेल, आलु, प्याज लगायतका खाद्यान्न सामग्री तथा भाडावर्तन वितरण गरिएको मेयर यादवले बताए । राहतले पीडितहरुलाई केही समयको लागि भए पनि सहयोग पुगोस भन्ने उद्देश्यले राहत सामग्री प्रदान गरिएको र आवश्यकताको आधारमा फेरि राहत उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए । आगलागीमा परी स्थानीय जिउत मुखियाको फुसको घरबाट सल्केको आगोले हरेशी मुखिया, मनोज मुखिया, महेशी मुखिया, प्रेम मुखिया, योगेन्द्र मुखिया, विकास मुखिया, उपेन्द्र मुखिया, जयकरण मुखिया, इनरदेव मुखिया, मोतिलाल भगत, धनराज मुखिया लगाएतको गरी २१ वटा घर जलेर नष्ट भएको छ । त्यसैगरी जनता समाजबादी पार्टी नेपालका मधेश प्रदेश सदस्य शोभा देवी साहले जिल्लाको परोहा नगरपालिका–३ तेजापाकडका अग्नि पीडित संग भेटेर सहयोग गरेका छन् ।

    रौतहट जिल्लाको परोहा नगरपालिका–३ तेजापाकडमा आइतबार बिहान भएको आगलागी प्रभावित छ जना पीडितलाई भेटेर नगद र त्रिपाल सहयोग भेटेर प्रदेश सांसद साहले व्यक्तिगत रुपमा नगदसहित त्रिपाल सहयोग गरेका छन् । घरमा खाना पकाएर निभाएको आगो सल्किएर राम बिगन महतोको घरबाट शुरु भएको आगोले छ जनाको फुसको घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएको थियो । राम बिगन महतोको घरमा रहेको अन्न, लता कपडा,२ थान साइकल, नगद गर गहना सहित १२ लाख ८५ हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको पीडितले जानकारी गराए । प्रदेश सांसद साहले पीडितहरुलाई प्रदेश सरकारबाट सहयोग गराउने प्रतिबद्धता जनाए । विगत केही दिनदेखि भइ रहेको आगलागीबाट रौतहटमा दजएनौ घर जलेर नष्ट भएको छ भने १ जना बालिकाको जलेर मृत्यु समेत भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑