• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको नारायणी अस्पतालको फार्मेसीमा करोडौंको हिनामिना ,अख्तियारद्वारा छापा

  • वीरगंज संजाल
  • २८ चैत्र २०७९, मंगलवार १३:११
  • २८१३

    वीरगंज । वीरगन्ज स्थित नारायणी अस्पतालको फार्मेसीमा भएको आर्थिक हिनामिना बारे अख्तियारले छापा मारेर फाइल र कागजात लिएर गएको २० महिना बिती सकेको छ । तर त्यसपछिको अनुसन्धान र कारबाहीको प्रगति बारे अख्तियार अहिले सम्म मौन छ । अस्पतालको सरकारी फार्मेसीमा औषधी खरिद बिक्रीमा त्यस बेला कार्यरत फार्मेसी इन्चार्ज हरेन्द्र यादव सहितका कर्मचारीले १ करोड २१ लाख रुपैयाको हिनामिना गरेको समाचार २०७८ साउन २४ गते प्रकाशन भएको थियो । त्यसको आठ दिन पछि २०७८ साउन ३२ गते हेटौडा स्थित अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालयबाट उपसचिव विष्णु प्रसाद सापकोटा नेतृत्वमा आएको टोलीले फार्मेसीमा छापा मारेको थियो ।

    फार्मेसीमा छापा मारेको अख्तियारको टोलीले फार्मेसीको कोरोबार सम्बन्धि फाइल र कागजात नियन्त्रणमा लिनुका साथै फार्मेसीको स्टोर कक्षमा सिल गरेर हेटौडा फर्किएको थियो । हेटौडा फर्कने क्रममा अख्तियार टोली प्रमुख सापकोटाले सबै कागजात अध्यनन गरेर ७÷८ दिनमै अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने बताएका थिए । तर अहिले २० महिना बिति सक्दा पनि अख्तियारले अझै सम्म अनुसन्धानको रिपोर्ट नै सार्वजनिक गर्न सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालय हेटौंडाका उपसचिव सापकोटाले थप अनुसन्धान गर्नु पर्ने आवश्यकता देखिएकाले वीरगन्जबाट लिएर आएका कागजात सहितको सबै फाइल २०७८ भदौ १० मै केन्द्रिय कार्यालयमा पठाइ दिएको बताए ।

    उनले भने,‘ हामीले त्यहि बेला सबै कागजात सहितको फाइल आयोगको केन्द्रिय कार्यालयमा पठाइदियौं , त्यसपछिको प्रगती बारे केन्द्रमै बुझनु होला ।त्यसअघि २०७८ साउनमा आफुहरुले गरेको १० दिनको अनुसन्धानका क्रममा फार्मेसीले खरिद गरेका औषधी म्याद सकिएपछि समयमै आपुर्तिकर्तालाइ फिर्ता नगरेको , स्टोरकक्षमा ठूलो परिमाणमा म्याद सकिएका औषधी लामो समय देखि भण्डारण गरि राखेको , खरिद गरिएका औषधीको परिमाण अनुसार बील नभएको जस्ता कैफियत भेटिएको जानकारी पनि सापकोटाले दिएका थिए । नारायणी अस्पतालले २०७४ बैशाख देखि सन्चालनमा ल्याएको फार्मेसीमा सन्चालन भए यता २०७८ जेठ मसान्त सम्म फार्मेसीमा त्यसबेला कार्यरत कर्मचारीले औषधीको खरिद बिक्री ,तलब भत्ता सुविधा लगायतमा करिब १ करोड २१ लाख रुपैया हिनामिना गरेको प्रमाण सहितको समाचार विभिन्न मिडियामा प्रकाशीत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑