• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ज्याकलिनलाई जेलबाट सुकेशको पत्र : तिमीलाई नसोचेको पल छैन

  • वीरगंज संजाल
  • २७ चैत्र २०७९, सोमबार १३:५७
  • ११५३

    वीरगंज । सुकेश चन्द्रशेखरले जेलबाट पत्र लेखेर अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई इस्टरको शुभकामना दिएका छन् । पत्रमा उनी लेख्छन्, ‘जब टिभीमा विज्ञापन देख्छु, तिमीलाई मिस गर्न थाल्छु । त्यसपछि मात्र तिम्रो बारेमा सोच्छु । तिमी कति सुन्दर छौ थाहा छैन । यो ग्रहमा तिमीभन्दा सुन्दर कोही छैन । मेरो खरायो, मेरो बच्चा, म तिमीलाई धेरै माया गर्छु ।’ २०० करोड भारुको मनी लाउन्ड्रिङ मुद्दामा दिल्लीको मण्डोली जेलमा रहेका सुकेशका वकिल अनन्त मलिकले यस्तो पत्र जारी गरेका हुन् । यसमा उनले लेखेका छन्, ‘इस्टरको अवसरमा म तिमीलाई धेरै मिस गर्दैछु । मलाई याद छ कि इस्टरको समयमा कसरी तिमी बच्चाले जस्तै अण्डा फोड्थ्यौ र त्यसमा क्यान्डिज मिसाउँथ्यौ । यो तिमीलाई मनपर्नेमध्येको एक पर्व हो । म आशा गर्छु कि अर्को इस्टर तिमीसँगै मनाउनेछु ।’ सुकेशले आफ्नो पत्रमा लेखेका छन्, ‘मैले तिम्रो बारेमा नसोचेको कुनै पल छैन ।

    मलाई थाहा छ तिमी पनि मेरो बारेमा यस्तै महसुस गर्छ्यौ । तिम्रो यो सुन्दर मनमा के छ मलाई राम्ररी थाहा छ । भर्खरै मैले ‘तुम मिले दिल खिले’ गीत सुनिरहेको थिएँ । यो गीत सुनेपछि तिम्रो याद आयो । सुकेशले यहाँ सन् १९९४ मा आएको फिल्म क्रिमिनलको चर्चित गीतको कुरा गर्दै थिए । सुकेशले यसअघि गत मार्च २५ मा ज्याकलिनको जन्मदिनको अवसरमा चिठी लेखेका थिए । उक्त चिठ्ठीमा उनले लेखेका थिए, ‘मेरी बेबी ज्याकलिन, मेरी बोम्मा, मैले तिम्रो जन्मदिनमा तिमीलाई धेरै मिस गरें । मैले मेरो वरिपरि तिम्रो ऊर्जालाई मिस गरें । मसँग भन्नका लागि केही शब्द छैन तर मलाई थाहा छ कि मेरो लागि तिम्रो माया कहिल्यै समाप्त हुनेछैन । मलाई कुनै प्रमाण चाहिंदैन, मेरो लागि यति नै पर्याप्त छ बेबी ।’ गत वर्ष, ईडीले सुकेश चन्द्रशेखर र अन्यविरुद्ध २०० करोड भारुको मनी लाउन्ड्रिङ मुद्दामा चार्जशीट दायर गरेको थियो । सुकेशले तिहाड जेलमा सजाय काटिरहेका बेला व्यापारीकी श्रीमतीसँग पैसा असुलेको आरोप छ ।

    यस मामिलामा ईडीले ज्याकलिन फर्नान्डिज र नोरा फतेहीलाई साक्षीको रूपमा दर्ता गरेको थियो । अनुसन्धान एजेन्सीले उनीहरूलाई बारम्बार सोधपुछको लागि बोलाइरहेको छ । ज्याकलिन१८ जनवरी २०२३ मा दिल्लीको पटियाला हाउस कोर्ट पुगेकी थिइन् । त्यस क्रममा उनले अदालतमा सुकेशले आफ्नो भावनासँग खेलवाड गरेको बताएकी थिइन् । ज्याकलिनले अदालतमा भनेकी थिइन्, ‘सुकेशले मलाई उनी मेरो ठूलो फ्यान भएको बताएका थिए । त्यसपछि उनले मलाई दक्षिण भारतमा पनि फिल्म गर्ने बताए ।’ ज्याकलिनले थप भनिन्, ‘सन टिभीको मालिकको हैसियतमा उनीसँग धेरै प्रोजेक्ट थिए । त्यसपछि उनले मलाई साउथ फिल्ममा सँगै काम गर्ने बताए । मलाई धोका दिए । मेरो करिअर र मेरो जीवन दुवै बर्बाद पार्‍यो ।’ यद्यपि सुकेश भन्छन् कि उनी र ज्याकलिन निकै गहिरो सम्बन्धमा थिए र चाँडै विवाह गर्न लागेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑