• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सत्तामा पुग्दा कांग्रेसले मजदुरलाई बिर्सिन्छ : डा. शेखर कोइराला

  • वीरगंज संजाल
  • २६ चैत्र २०७९, आईतवार १९:५१
  • ११७३

    वीरगंज । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा मजदुरहरुको महत्वपूर्ण योगदान रहेको बताएका छन् । वीरगन्जमा आइतबार नेपाल यातायात मजदुर संघको ७ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य समेत रहेका कोइरालाले तर सत्तामा पुग्दा भने दलहरुले श्रमिकको मुद्धालाई बिर्सिने गरेको बताए । कांग्रेस पार्टीको जन्मदाता मजदुर श्रमिक नै भएपनि सत्तामा पुग्दा कांग्रेसले मजदुर श्रमिकलाई बिर्सिने गरेको कोइरालाको भनाई थियो ।

    कोइरालाले भने,‘ कांग्रेस पनि जब जब सत्तामा पुग्छ मजदुरहरुको मुद्धालाई बिर्सिन्छ , वर्गको लागि राजनीतिक गरेका भन्ने गरेका कम्युनिष्ट पार्टीहरुको पारा पनि उस्तै छ ।त्यसकारण आफनो पेशागत हकअधिकारको लागि निरन्तर आन्दोलन गरिराख्न उनले मजदुर श्रमिकहरुलाइ आग्रह पनि गरे । उनले भने,‘ लडेर मात्रै अधिकार पाइन्छ भन्ने विश्वकै इतिहास साक्षी पनि छ , त्यसका कारण यातायात मजदुरहरुले आफनो हकअधिकारको लडाईलाई निरन्तर जारी राख्न्ुपर्छ तब मात्र सरकार र सत्तामा रहेकाहरुलाई दबाब पुग्छ । उनले श्रम आयोग बनाउनका लागि सरकारलाई दबाब दिन सामाजिक सन्जाल मार्फत देशव्यापी अभियान नै सन्चालन गर्न यातायात मजदुरलाई अपिल पनि गरे ।यातायात मजदुरका समस्या सम्बोधनका लागि संसद र कांग्रेस केन्द्रिय कार्यसमितिमा आफुले पनि निरन्तर आवाज उठाउने प्रतिबद्धता पनि उनले जनाए । मजदुरको आन्दोलनले लोकतन्त्रलाई अझ बलियो बनाउने भन्दै कोइरालाले भने,‘यदि मजदुहरुको आन्दोलन भएन भने लोकतन्त्र पनि बलियो हुन सक्दैन र समाजवाद पनि आउन सक्दैन ।तर मजदुरको आन्दोलन तोडफोड र विध्वंसकारी नभइ दबाबमुलक र शान्तिपूर्ण हुनुपर्नेमा मजदुर संगठनहरुले ख्याल राख्नुुपर्ने उनको भनाई थियो ।

    कांग्रेस केन्द्रिय सदस्य एंव सांसद अजय चौरसियाले सरकारले प्रत्येक प्रदेशमा एक एक वटा श्रमिक अस्पताल अस्पताल बनाउनु पर्ने सुझाव दिए । उनले यातायात मजदुरहरुको समस्या भयावाह रहेकाले त्यसको सम्बोधनका लागि ध्यान दिन सरकारसंग आग्रह पनि गरे । नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई प्रदेशसभा सदस्यद्वय जर्नादन सिंह क्षेत्री र श्याम पटेल , प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्मा , भारतको अल इन्डिया रेल्वे फेडरेसनका महासचिव शीवगोपाल मिश्र , केन्द्रिय सदस्य सबिना सिंह , संघका अजय राई , नेपाल ट्यांकर चालक संघका अध्यक्ष इश्वर लामा, कांग्रेस नेताहरु शोभाखर बुढाथोकी ,मणिन्द्रलाल नेपाली लगायतले पनि सम्बोधन गरेका थिए । महाधिवेशनमा देशभरका २ सय भन्दा बढि यातायात मजदुरहरुको सहभागीता छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑