आज:
  • होमपेज / Breaking News

    बारा-२ का जनता मलाई जिताउन आतुर छन् : उपेन्द्र यादव

  • वीरगंज संजाल
  • २६ चैत्र २०७९, आईतवार १८:३५
  • १६६१

    वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपेन्द्र यादवले आइतबार देवताल गाउँपालिकाको विभिन्न वडा तथा टोलहरुमा चुनावी कार्यक्रम तथा जनता दर्शन कार्यक्रम गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनको साझा उम्मेदवरसमेत रहेका यादवले बारा-२ मा आफ्नो आफ्नो जित सुनिश्चित रहेको दावी गरे ।

    देवताल गाँउपालिका अन्तर्गत पर्ने बडकी फुलवरीया, अमवा, कटहरिया, झिटकैयालगायतका टोलहरुमा सम्पन्न भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागीता देखेर आफूपनि उत्साहित भएको बताए । उनले आफ्नो उम्मेदवारी मुलुकको विकास, समृद्धि र संघीय लोकतन्त्रको रक्षाका निमित्त रहेको बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन दलका अन्य नेताहरुले पनि बारा-२ मा उपेन्द्र यादवको जित सुनिश्चित भएको दावी गरे । बाराका जनताले मधेश र मधेशी जनताको आधिकारका लागि सुरुवातदेखि लागेको नेता उपेन्द्र यादवलाई छान्ने बताए । कार्यक्रममा पूर्व वन तथा वातावरणमन्त्री एवं पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् प्रदीप यादव, मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री लालबाबु राउत, पूर्वसांसद् रामबाबु यादव, रामकिशोर यादव, रोशन यादव, आत्माराम साह, रामाकान्त यादव, अरुण सिंहलगायत गठबन्धन दलका स्थानिय तथा जिल्ला स्तरका नेताहरुको समेत सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑