• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको सिर्सिया नदि प्रदूषित बनाउने उद्योगलाई कारवाही गर्न सांसद यादवको माग

  • वीरगंज संजाल
  • २४ चैत्र २०७९, शुक्रबार ०४:१३
  • १२५३

    वीरगंज । रामनिवास पटेल । वीरगंजको सिर्सिया नदिलाई प्रदूषित बनाउने उद्योगहरुलाई कारवाही गर्न सांसद प्रदीप यादवले सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहिवार बसेको बैठकमा सहभागी हुँदै पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य यादवले दर्जनौ गाउँका लाखौँ जनताको स्वास्थ्यमा खेलवाँड गर्ने उद्योगहरुलाई कारवाही गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाललाई ध्यानाकर्षण गराएका हुन् ।

    नेपाल सरकारका पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले भने, ‘उद्योग मन्त्री पनि मेरै जिल्लाका हुनुहुन्छ, उहाँ पनि यो समस्याका बारेमा राम्रोसँग अवगत हुनुहुन्छ, त्यसैले उहाँकै कार्यकालमा उद्योगीहरुलाई कारवाही हुन्छ र सिर्सिया नदि प्रदूषण मुक्त हुन्छ भन्नेमा म विश्वस्त छु ।’उद्योगको लापरवाहीले विषालु बनेको सिर्सिया नदिका कारण आसपासका लाखौँ जनता प्रत्यक्ष रुपमा प्रभावित हुँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए । यादवले भने, ‘नदि छेउछाउको बाटो भएर हिँड्दा पनि नाकमुख थुन्नुपर्ने अवस्था छ, नदिको पानी खाने चौपाय बिरामी पर्नुका साथै मृत्युसमेत हुने गरेका छन् । तर पनि सरकार आँखामा पट्टी बाँधेर बसेको छ ।’

    नदिका छेउछाउमा बसोबास गर्ने मानिसहरुमा छाला सम्बन्धी रोगहरु देखिने गरेकोमा उनले चिन्ता व्यक्त गरे । विभिन्न उद्योगहरुले प्रशोधन बिनाको रसायनयुक्त पानी, छाला, रौँ लगायतका प्रदूषित पानी नदिमा मिसाउँदा सिर्सिया नदि विषालु बनेको यादवको भनाई छ । त्यही प्रदूषित पानीमा खुट्टा डुबाएर छठ पूजा मनाउनुपर्ने बाध्यता रहेको बताउँदै उनले नदि प्रदूषित बनाउने उद्योगलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑