• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समयमा अक्सिजन नपाउँदा एसईई परीक्षार्थीको मृत्यु

  • वीरगंज संजाल
  • २३ चैत्र २०७९, बिहीबार १०:००
  • ८७७

    वीरगंज । राष्ट्रिय विभुति सामुदायिक शिक्षा सदन डुमरवानाबाट एसईई परिक्षा दिइरहेकी एक छात्राको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१५ स्थित हात्तीसारका हेमन्त खड्काकी १७ वर्षीया छोरी सन्ध्या खड्काको मृत्यु भएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन् । एसईई परिक्षाको तयारी गरिरहेका बेला उनि अचानक अस्वस्थ बनेकी थिईन् । विद्यालयकै उत्कृष्ट छात्रामा पर्ने उनि विज्ञान विषयको परीक्षा सकेर बिहिवार हुने परिक्षाको तयारी गरिरहेकी थिईन् ।

    विद्यालयमै परीक्षाको तयारी कक्षा चलिरहेका बेला उनले आफूलाई सास फेर्न गाह्रो भएको बताएपछि शिक्षकले स्थानीय मेडिकलमा लगेका थिए । मेडिकलका चिकित्सकले तत्कालै अक्सिजन लगाउनुपर्ने बताएपछि सिमरास्थित अल्पाईन अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चिकित्सकका अनुसार अस्पताल ल्याउँदा उनको मृत्यु भईसकेको थियो । छात्राको शव शल्यपरीक्षणका लागि वीरगञ्ज लगिएको छ ।

    छात्राको निधनपछि शोकमा डुबेका स्थानीयले समयमै अक्सिजन दिन नसक्दा दु:खद् घटना भएको बताएका छन् । डुमरवानामा अक्सिजनसहितको स्वास्थ्य सेवा नभएका कारण सिमरा ल्याउनुपरेको र त्यहीबीचमा छात्राको निधन भएको बताइएको छ । डुमरवानामा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमासमेत अक्सिजन सेवा उलपब्ध छैन् । साथै साँझ ५ बजे बन्द हुने उक्त केन्द्रबाट २४ घण्टे सेवा प्रवाह नहुँदा डुमरवानाबाट बिरामीलाई सिमरा, वीरगञ्ज लैजानुपर्ने बाध्यता छ । ईशिलालेखबाट साभार ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑