• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा आतंक मच्चाउने पाटे बाघ निकुञ्जको नियन्त्रणमा

  • वीरगंज संजाल
  • २२ चैत्र २०७९, बुधबार १४:२२
  • १०२५

    पर्सा । पर्साको ठोरी गाउँपालिकाको विभिन्न स्थानमा आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिइएको छ ।बाघलाई चितवन रास्ट्रिय निकुञ्जबाट आएको टोलि,पर्सा रास्ट्रिय निकुञ्ज,नेपाली सेनाको टोलिले नियन्त्रणमा लिएको ठोरि स्थित कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाखरिनले जानकारी दिए । बाघले पछिल्लो केही दिनदेखि ठोरीमा रहेका किसान् हरुको बाख्रा पाडा मारेर खोर नै रित्तो पार्दै आएको थियोे ।बाघले विभिन्न ठोरिको घ्याङडाडा र माने चोक गाउँमा बाख्राको खोर नै रितो पारी दिएको थियो ।

    निकुञ्जको टोलिले बितेको पाँच दिनदेखि घटना स्थलमा र बाघ हिड्ने स्थानमा क्यामेरा जडान गर्नुका साथै डाक्टरसहितको डाट टोलि परिचालन गरेको थियो ।बाघलाई डाट गरेर बुधबार पौने एक बजेको समयमा निकुञ्जको टोलिले नियन्त्रणमा लिएको हो । ओरीया खोला किनारमा रहेको पुलचोक सामुदायिक वनमा रहेको अवस्थामा प्राविधिक टोलीले डाट गरेर पाटे बाघ नियन्त्रणमा लिन सफल भएको कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष बुद्धलाल पाख्रीनले जानकारी दिनुभयो । बाघ नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुन्ज , राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाका चिकित्सक सहितको प्राविधिकहरु, निकुन्ज सुरक्षार्थ तैनाथ नेपाली सेना तथा सशस्त्र प्रहरीले ५ दिनदेखि बाघको लगातार निगरानी गरिरहेका थिए।

    बाघ बसिरहेको क्षेत्र पत्ता लगाउन सफल भएपनि प्राविधिकहरुले छैटौँ दिनमा मात्र बाघ नियन्त्रणमा लिन सफल भएका हुन्। बाघ नियन्त्रण गर्नकै लागि हात्ती सहित प्राविधिकहरु , पर्सा राष्ट्रिय निकुन्जका कर्मचारी , नेपाली सेना र सशस्त्र प्रहरी तथा स्थानीयबासीहरु खटिएका थिए। ठोरी ४ को कुसुमवाटिका उपभोक्ता समिति अन्तरगतको विभिन्न क्षेत्रमा दुख दिदै आइरहेको सो बाघले गोठमा नै झम्टेर एक दर्जन भन्दा धेरै बाख्रा र एउटा भैंसीको पाडो नै मारेको थियो । बाघकै कारण रात परेपछि स्थानीयहरु घरबाहिर निस्कन समेत डराउनुपर्ने अवस्थाले वस्ती नै त्रसित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑