• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रतिबन्धित जंगलबाट घाँस ल्याउने २८ जनालाई कारबाही

  • वीरगंज संजाल
  • २१ चैत्र २०७९, मंगलवार १७:०१
  • १०८५

    वीरगंज । जथाभावी घाँस र दाउरा काट्दा वनजंगल दोहन भएको भन्दै उदयपुरको एक सामुदायिक वन समूहले घाँस दाउरामा रोक लगाएको छ। सदरमुकाम गाईघाटस्थित नवउदय सामुदायिक वन उपभोक्ता समूहले गाईघाट–दिक्तेल सडक क्षेत्रबाट सवारी साधनमा घाँस दाउरा ल्याउन रोक लगाएको हो। टोल विकास संस्था लगायतका विभिन्न सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार उपभोक्ता समिति बसेको बैठकले उक्त निर्णय गर्दै सोमबारबाट कार्यान्वयनमा ल्याइएको अध्यक्ष जीवन पाण्डेले बताए।

    दैनिकजसो घाँस दाउँरा ल्याउँदा जंगल नष्ट हुने र नांगो डाँडामा परिणत हुने खतरा बढेकाले दोहन रोक्न विकल्प तयार गरी प्रतिबन्ध लगाइएको उनले बताए। समूहले विकल्पमा आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन दिन घाँस र शनिबार एक दिन दाउरा काट्न पाउने प्रावधान तयार गरेको उनले बताए। पाण्डेले भने, ‘सदरमुकामबाट मोटरसाइकल लगायतका अन्य सवारी साधन लिएर जंगल जाने र सडक किनारमा पार्किङ गरी प्रसस्त घाँस दाउँरा ल्याउने परम्पराले जंगल नष्ट हुन थालेपछि यस्तो निर्णय गर्न बाध्य भएको हो।’

    उनले जंगल प्रवेश गर्नेले हुर्कदै गरेको र साना, ठूला जतन गर्नुको साटो फेदै लगाएर काट्ने गरेको पाइएकाले नियममा कडाइ गरिएको बताए। निर्णय अटेर गरे आवश्यक कारबाही गरिने उनले बताए। मंगलबार बरुवा खोलामा चेकिङ गर्दा २८ जनाले ल्याएको घाँस नियन्त्रणमा लिई सचेत गराइएको छ अध्यक्ष पाण्डेले बताए। उनका अनुसार १७ जना गैरउपभोक्ता र ११ जनाले मोटरसाइकलको पछाडि राखेर सदरमुकाम झार्दै गरेको अवस्थामा पक्राउ गरिएको हो। उनीहरूलाई पहिलो पटक आगामी दिनमा नदोहोर्‍याउने गरी सचेत गराएर घाँस नियन्त्रणमा लिई छाडिएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑