• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ४१ स्वर्ण सहित नेपाल दोस्रो स्थानमा कायमै (स्वर्ण विजेताको सूची)

  • वीरगंज संजाल
  • Dec 7, 2019, 6:17 am
  • ६४६१

    काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) को छैंठौ दिन नेपालले थप पाँच स्वर्ण जितेको छ । यो सँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ ।

    नेपालले सागमा ५० स्वर्ण जित्ने लक्ष्य लिएकोमा नजिक पुगिसकेको छ । जुडो र फुटबलमा नेपालले पदकको आशा राखेकाले लक्ष्य भेटिने सम्भावना बलियो भएको छ । नेपालले एथलेटिक्स, पौडी र भारत्तोलनमा स्वर्ण जितेपछि प्रदर्शन सोचे भन्दा राम्रो भएको हो ।

    नेपालले शुक्रबार गल्फमा दुई, एथलेटिक्स, पौडी र भारत्तोलनमा एक एक स्वर्ण जित्यो । पुरुष पाँच हजार मिटरमा गोपी चन्द पार्कीले स्वर्ण पदक जिते । उनले भारतका सुनील डावरलाई प्रतिष्पर्धात्मक खेलमा पछि पारे ।

    महिला दुई सय मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले स्वर्ण जितिन् । यो पौडीमा उनको दोस्रो स्वर्ण पदक हो ।

    गल्फमा सुवास तामाङले दोहोरो स्वर्ण जिते । उनले व्यक्तिगत र टिम इभेन्टमा स्वर्ण जितेका हुन् । टिम इभेन्टमा उनका साथीहरु शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ थिए । विकास थापाले भारोत्तोलनमा स्वर्ण जिते । उनले ८९ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् ।

    नेपालले २७ रजत, ४८ काँस्यसहित कुल ११६ पदक जितेको छ । पहिलो स्थानमा रहेको भारतले ८१ स्वर्ण, ५९ रजत र २५ काँस्य गरी कुल १६५ पदक जितेको छ । श्रीलंकाले २३ स्वर्ण, ४२ रजत र ६९ काँस्य जितेर तेस्रो स्थान बनाएको छ । पाकिस्तान १९स्वर्ण, २५ रजत र २९ काँस्यसहित ७३ पदकका साथ चौंथो स्थानमा छ ।

    तेक्वान्दो
    गोविन्द आले (पुम्से ५८ केजी)
    कमल श्रेष्ठ (पुरुष एकल)
    आयशा शाक्य (२९ वर्षमाथिको पुम्से)
    आयशा शाक्य र सञ्जीवकुमार ओझा (२९ वर्षमाथिको मिक्स पुप्से)
    पार्वती गुरुङले (२३ देखि २९ वर्ष पुम्से)
    सीना मादेन लिम्बु (१७ देखि २३ वर्ष पुम्से)
    नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई (२३ वर्षमाथिको स्पर्धा)
    वीरबहादुर महरा (पुरुष ६८ केजी मुनी)
    काजल श्रेष्ठ (४६ केजी महिला)
    संगिता बस्याल (६२ केजी महिला)
    सक्षम कार्की (८७ केजी पुरुष)
    भुपेन श्रेष्ठले (पुरुष ८७ केजी)

    कराँते
    मन्डेकाजी श्रेष्ठ (पुरुष काता)
    लक्ष्मण तामाङ (५४ केजी)
    निर्मला तामाङ, संगिता मगर र सरु काकी (महिला टिम काता)
    मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन (पुरुष टिम काता)
    विप्लव लाल श्रेष्ठले स्वर्ण (८४ केजी तौल माथि)
    कुसुम खड्का (४५ केजी कुमुते)
    अनु अधिकारी (५० केजी कुमुते)
    नविन रसाइली (६७ केजी पुरुष कुमिते)
    सुनिता महर्जन (६७ केजी महिला कुमिते)
    उसु
    विजय सिञ्जाली (थाउलो)
    सुस्मिता तामाङ (थाउलो)
    दिपक हमाल (थाउलो नानगुन)
    विजय सिंजाली र सुष्मिता तामाङ (थाउलो)
    जुनी राई (महिला ५६ केजी )
    निमा घर्ती मगर (नन्डाओ अल राउन्ड)

    साइकलिङ
    निष्मा श्रेष्ठ (महिला डाउनहिल)
    राजेश मगर (पुरुष डाउनहिल)
    बुद्धिबहादुर तामाङ (पुरुष क्रस कन्ट्रि)
    लक्ष्मी मगर (महिला क्रस कन्ट्रि)

    पौडी
    गौरिका केसी (महिला २०० मिटर फ्रिस्टाइल)

    गौरिका सिंह (महिला २०० मिटर ब्याकस्ट्रोक)

    एथलेटिक्स
    सन्तोषी श्रेष्ठ (महिला १० हजार मिटर)

    गोपी चन्द पार्की (पुरुष ५००० मिटर )

    ट्रायथलन
    सोनिका गुरुङ (महिला)
    दुवाथोलन
    हिमाल टमाटा
    भारोत्तोलन
    सन्जु चौधरी (महिला ५९ केजी)

    विकास थापा (८९ केजी समूह)

    गल्फ
    सुवास तामाङ (व्यक्तिगत इभेन्ट)
    सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ (टिम इभेन्ट)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑