• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परवानीपुरमा सरकारी स्तरबाटै स्थानीय जातको कुखुरा प्रवर्द्धन

  • वीरगंज संजाल
  • १९ चैत्र २०७९, आईतवार १८:१२
  • १४०९

    पर्सा । लोकल (स्थानीय) जातको कुखुराको मासु र अन्डाको बढ्दो मागलाई दृष्टिगत गरी कृषि अनुसन्धान निर्देशनालय परवानीपुरले स्थानीय जातको कुखुराको चल्ला र अन्डाको बिक्रीवितरणको गृहकार्य थालेको छ । निर्देशनालयमा अहिले घाँटी खुइले, प्वाँख उल्टे, शाकिनीजस्ता स्थानीय जातका कुखुरा पालन गरेर यिनको संरक्षण र प्रवर्द्धनसमेत गर्न थालिएको हो । निर्देशनालयका निर्देशक विशेश्वरप्रसाद यादवका अनुसार केही वर्षयता होटल तथा रेस्टुरेन्टहरूमा स्थानीय जातको कुखुराको अत्यधिक माग रहेको तथा सर्वसाधारणले पनि स्थानीय जातको कुखुराको मासु बढी रुचाउन थालेकाले निर्देशनालयले पनि स्थानीय जातको कुखुराको चल्ला र अन्डा बिक्री गर्ने योजना बनाएको हो ।

    ‘केही वर्षयता केन्द्रमा पनि स्थानीय जातको कुखुराको चल्ला र अन्डा खोज्न आउनेहरूको संख्या बढन थाल्यो,’ उनले भने, ‘त्यस कारण पनि सर्वसाधारण तथा व्यावसायिक कुखुरा पालकले पनि स्थानीय जातको कुखुरा पालेर लाभ उठाउन भन्ने उद्देश्यले समयानुकूल निर्णय गरी हामीले स्थानीय जातको कुखुराको प्रवर्द्धन गर्न थालेका हौं ।’स्थानीय जातको कुखुराको मासु र अन्डा तुलनात्मक रुपमा स्वादिलो हुने र विकासे कुखुराको मासु र अन्डाभन्दा झन्डै दोब्बरी महँगो पनि हुने भएकाले यो जातको कुखुराको पालनबाट किसान वा सर्वसाधारण जो कोहीले पनि दोब्बरी लाभ उठाउन सक्ने यादव दाबी गर्छन् । विकासे कुखुराको तुलनामा स्थानीय जातको कुखुरा पाल्न लगानी पनि कम लाग्ने र सहज पनि हुने उनी बताउँछन् ।

    थोरै लगानीमा बढी प्रतिफल आउने भएकाले स्थानीय जातको कुखुरा पालनमा पछिल्लो केही वर्षयता आकर्षण बढेको उनको बुझाइ छ । निर्देशनालयमा हुर्किइरहेका स्थानीय जातका कुखुराले आउँदो असार/साउन महिनामा अन्डा दिने र ती अन्डाबाट कात्तिकदेखि चल्ला उत्पादन गरी बिक्रीवितरणसमेत गरिने यादव बताउँछन् । निर्देशनालयमा आफ्नै ह्याचरीसमेत रहेको छ । यो नेपालकै सबैभन्दा पुरानो ह्याचरीसमेत हो । २०१८ सालमा तत्कालीन राजा महेन्द्रले ह्याचरीको उद्घाटन गरेका थिए । यसअघि निर्देशनालयबाट टर्की, बट्टाई पन्छीका साथै गिरिराज, न्यु हेम्पसायर, ब्ल्याक स्ट्रलक, कर्निस आदि जातका कुखुराको चल्ला तथा अन्डासमेत बिक्रीवितरण हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑