• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वर्गीय नरेश सरार्फ स्मृती क्रियाशिल पत्रकारिता पुरस्कार युवा पत्रकार राजेन्द्र सिंहलाई प्रदान

  • वीरगंज संजाल
  • १६ चैत्र २०७९, बिहीबार १७:२२
  • ११५७

    वीरगञ्ज । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा स्व. नरेश सरार्फ स्मृती क्रियाशिल पत्रकारिता पुरस्कार राजेन्द्र सिंहलाई प्रदान गरिएको छ । दिवसको अवसरमा वीरगंजको घण्टाघर देखि माईस्थान सम्म प्रभात फेरी निकालिएको थियो । प्रभातफेरी पछि वीरगंजको ब्रम्हचोक स्थित रहेको महासंघ, पर्साको सभाकक्षमा आयोजित एक कार्यक्रमका विच उहाँलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।

    पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पत्रकार सिंहलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले स्व. पक्रकार नरेशको नाममा अक्षयकोष स्थापना गरिने बताउनुभयो । अक्षयकोषमा जम्मा भएका रकमको व्याजबाट आएका वाषिर्क ८० प्रतिशत रकम स्व. पक्रकार नरेशको परिवारको पालनपोषनमा खर्च गरिने र २० प्रतिशत क्रियाशिल पत्रकारलाई सम्मानमा खर्च गरिने उहाँले बताउनुभयो ।

    यसअघि महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा चैत ११ गते बसेको बैठकले स्थापना दिवसको अवसरमा प्रभातफेरी निकाल्ने र पुरस्कार वितरण गर्ने निर्णय गरेको थियो । महासंघले ४० वर्ष उम्मेर नकटेका र कम्तीमा १ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकारलाई पुरस्कार प्रदान गर्ने कार्यविधि बनाएको थियो । सोही बमोजिम आकाश एफ एम, पब्लिक एफ एम, आवाज एफ एम, माउन्टेन टिभी हुँदै रेडियो नेपाल र एन्युज टेलिभिजनमा कार्यरत पत्रकार राजेन्द्र सिंहलाई आज उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको महासंघका पर्सा अध्यक्ष तिवारीले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑