• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिराहा लाइ‌ ३-० ले पराजित गर्दै बारा मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

  • वीरगंज संजाल
  • १५ चैत्र २०७९, बुधबार २२:५६
  • ११९७

    वीरगन्ज । सिराहा लाइ‌ पराजित गर्दै बारा ले वीरगन्जमा जारी मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वीरगन्जकाे आदर्शनगर रंगशालामा आज भएकाे पहिलाे सेमिफाइनल खेलमा सिरहा लाई ३-० ले पराजित गर्दै बाराले फाइनलकाे यात्रा तय गरेकाे हाे । खेल अवधिभर सिरहा माथि हाबी भएकाे बाराका लागि विवेक चाैधरीले दुई र कृपा चाैधरीले एक गाेल गरे । खेलकाे २३ ओैं मिनेटमा गाेल गरेर बारालाई अग्रता दिलाएका विवेकले ३७ ओैं मिनेटमा अर्काे गाेल थप्दै पहिलाे हाफमा २-० काे अग्रतामा पुर्याएका थिए । दाेस्रो हाफमा पनि सिरहामाथि हाबी नै देखिएकाे बाराका लागि खेलकाे ६१ ओैं मिनेटमा कृपास्रो चौधरीले गाेल गर्दै ३-० काे फराकिलो जित दिलाए । उक्त खेलकाे म्यान अफ दि म्याच बाराका लागि दुई गाेल गरेका विवेक चौधरी घाेषित भए । उपाधिका लागि चैत १८ गते हुने फाइनलमा अब बाराले भोलि बिहीबार पर्सा र धनुषा बिच हुने दाेस्रो सेमिफाइनल खेलकाे विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

    आजको पहिलो सेमिफाइनल खेलको प्रमुख अतिथी नेपाली कांग्रेस पर्सा का जिल्ला सचिव तथा वीरगंज महानगरका उप प्रमुख इम्तियाज आलमले खेल सुरु हुनु भन्दा पहिले खेलाडीहरु सँग हात मिलाइ शुभकामना दिदै रेफ्री लाइ फुटबँल दिएर आजको सेमिफाइनल खेल सुभारम्भ गराएका थिए । प्रमुख अतिथी इम्तियाज आलमले खेल र जीवन एउटै रहेको र जसरी जीवनमा सुख मात्र हुदैन दुख पनि आउदछ भने हरेक खेलमा पनि जित हार जे भए पनि स्वीकार्नु पर्ने प्रतिक्रिया दिए । जीवनको लामो यात्रामा हार जित भइ नै रहन्छ, त्यसैगरी खेलकुदमा पनि सधैं जित्न सकिदैन । त्यसैले हारजित हुने भन्दा पनि खेलमा भाग लिनु महत्वपूर्ण हो । कुनै पनि राम्रो खेलाडी देशको नराम्रो नागरिक हुन सक्दैन भन्दै खेलकुदले मानिसमा समष्टिगत रूपमा असल गुणहरुको विकास गर्ने विचार ब्यक्त गर्नु भयो । खेलकै कारण मानिसको जीवन अनुशासित हुने र उसले हर क्षेत्रमा सफलता हासिल गर्ने उहाले बताउदै सफलता प्राप्त गर्न कुनै छोटो बाटो हुदैन केवल इमान्दारीता र मेहेनत र इमान्दारिताले मात्र सफलता प्राप्त गर्न सकिन्छ भनी सम्पुर्ण खेलाडीलाई शुभकामना प्रदान गरेका थिए ।

    सो अवसरमा बिरगंज महानगर वडा ४ का वसाअध्यक्ष जगत प्रसाद साह कानु , नेपाल किसान संघ पर्साका अध्यक्ष अरविन्द त्रीपाठि ,गिरिजाप्रसाद कोइराला फाउन्डेसन मधेश प्रदेशका अध्यक्ष मोहम्मद सहाबुद्धिन, उपमेयरका स्वकिय सचिव शेषकुमार हजरा,युवा नेता धर्मराज यादव लगायत अतिथिहरुको अहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता हुने टिमले १ लाख ५१ हजार र दोस्रो हुनेले ७५ हजार ङद पुरुस्कार एवं ट्रफी पाउने फाउन्डेसन का पर्सा अध्यक्ष धिरज गुप्ताले जानकारी गराउनु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑