• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा पर्साका अधिकांश बालबालिकामा भाइरल ज्वरोको प्रकोप

  • वीरगंज संजाल
  • १४ चैत्र २०७९, मंगलवार १५:०२
  • १३५७

    वीरगंज । मौसममा परिवर्तन आएसंगै अहिले बालबालिकामा भाइल ज्वरोको संक्रमण बढ्न थालेको छ। ६ महीनाको शिशुदेखि १०–१२ वर्षसम्मका बालबालिकामा भाइरल ज्वरोको संक्रमण देखिएको हो। नारायणी अस्पतालका बरिष्ठ बालरोग बिशेषज्ञ डाक्टर शैलेष ठाकुरले करिब दुई सातादेखि भाइरल जीवाणुको संक्रमणले गर्दा भाईरल ज्वरो आउने बालबालिकाको सङ्ख्या बढ्न थालेको बताउनुभयो। अस्पतालमा बहिरंग सेवा लिन आउने बालबालिकामध्ये ५० प्रतिशत बालबालिकामा अहिले भाइरल ज्वरो देखिएको छ ।

    तीमध्ये १० जनामा दुई जनालाई अस्पतालमा भर्ना गर्नुपरेको डाक्टर ठाकुरले बताउनुभयो । भाइरल ज्वरोका बिरामी अहिले देशैभर देखिएको भन्दै अहिले नारायणी अस्पतालमा बारा, पर्सा, रौतहट, सर्लाही लगायत अन्य जिल्लाहरुबाट पनि ज्वरोका बिरामी उपचारका लागि आइरहेको डाक्टर ठाकुरले बताउनुभयो । साथै डाक्टर ठाकुरले बालबालिकाहरुलाई भाईरल ज्वरो बाट बचाउन अभिभावकहरुले सरसफाईमा बिशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।डाक्टर ठाकुरका अनुसार विद्यालय जाने बालबालिकामा भाइरल ज्वरोको प्रकोप धेरै देखिने गरेको छ ।“एकै विद्यालयका अधिकांश बालबालिकाहरू बिरामी पर्न थालेका छन्।

    ज्वरो आएका बालबालिकालाई विद्यालय नपठाउनु नै राम्रो हुन्छ भन्दै ठाकुरले “बालबालिकालाई विद्यालय र परीक्षाको नाममा एउटै कक्षा कोठामा राखिएको छ, जसले गर्दा संक्रमण अझै फैलिरहेको बताउनुभयो। तर्सथ संक्रमण फैलन नदिन विद्यालय ब्यवस्थापनले पनि यस्मा ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ । मौसम परिवर्तन हुँदा बालबालिकामा यस्तो किसिमको संक्रमण देखिने साथै गर्मीको मौसममा खानेकुरामा झिँगा भन्किंदा, दूषित पानी पिउँदा, नपकाएका खानेकुरा खाँदा‚ सरसफाइमा ध्यान नदिंदा‚ खानेपानीमा फोहोर पानी मिसिंदा पनि यस्तो समस्या देखिने गरेको बताउनुभयो । यस्तै‚ गर्मीको वेला बालबालिकालाई झाडापखाला, जन्डिस, टाइफाइडको पनि संक्रमण हुन सक्ने भन्दै सबैले स्वास्थ्य सर्तकता अपनाउन डाक्टर ठाकुरले सुझाव दिनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑