तनहुँको डुम्रे बजारमा रहेको मनकामना कपास फ्याक्ट्रिमा आगलागी
वीरगंज संजाल
१९ मंसिर २०७६, बिहीबार १२:४३
१८१७
तनहुँ | तनहुँको बन्दीपुर १ डुम्रे बजारमा रहेको मनकामना कपास फ्याक्ट्रिमा आगलागी हुँदा अनुमानित १० लाखको क्षति भएको छ ।आज विहान करिब ११ बजे काम गर्ने समयमा फ्याक्ट्रिमा विद्दुत सर्ट भई आगलागी भएको भानु मुकाम डुम्रेका प्र सा नि दिनेश पौडेलले जानकारी दिए।हाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।