• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा आयोजित प्रदेश स्तरीय फुटबलमा सिरहाको विजयी सुरुवात

  • वीरगंज संजाल
  • ११ चैत्र २०७९, शनिबार २०:४०
  • १००५

    वीरगंज । वीरगंजमा आयोजित दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सिरहाले विजयी सुरुवात गरेको छ । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसमा गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साले वीरगन्जमा आयोजना गरेको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सिरहाले विजयी सुरुवात गरेको हो । आदर्शनगर रंगशालामा शनिबार भएको उद्घाटन खेलमा महोतरीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सिरहाले प्रतियोगितामा सुखद सुरुवात गर्दै सिधै सेमीफाइनलमा पनि स्थान बनाएको छ । खेल अवधिभर महोतरी माथि एकपक्षीय रुपमा हाबी रहेको सिराहाका लागि खेलको १४ औं मिनेटमा विनु आलेमगरले हेड मार्फत गोल गरि टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको दुइ मिनेट नबित्दै महोतरीका दिपेश राइले गोल फर्काएर खेल १–१ को बराबरीमा पुरयाएका थिए ।

    खेलको २३ औं मिनेटमा महोतरीको डिबक्स एरिया भित्रै सिरहाका खेलाडीलाई महोतरीका खेलाडीले लडाएरफल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गरि सनम थापाले गोल गरेपछि सिरहाले अग्रता दोब्बर पारेको थियो । त्यसपछि खेलको ३८ औं मिनेटमा सिरहाका सुजन पुलामीले आफनो टिमका लागि थप एक गोल गरेपछि पहिलो हाफमा सिरहाले ३–१ को अग्रता बनाएको थियो । खेलको दोश्रो हाफमा महोतरीले आफनो खेलमा केहि सुधारको प्रयास गरेपनि ६९ औं मिनेटमा सिरहाका आलेमगरले डिबक्स अगाडि पाएको बललाई महोतरीको गोलपोष्ट भित्र छिराउन सफल भएपछि सिरहाले खेल ४–१ को फराकिलो अन्तरले जित्न सफल भयो । शनिबार भएको उद्घाटन खेलको म्यान अफ दी म्याच सिरहाका सुजन पुलामी घोषित भए । प्रतियोगितामा आइतबारको खेल पर्सा र सर्लाही बिच हुनेछ ।

    नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव सांसद अजय कुमार चौरसियाले उद्घाटन गरेको प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ । गिरिजा प्रसाद कोइराला फाउण्डेसनका मधेस प्रदेश संयोजक महम्मद शाहबुद्धिनको अध्यक्षतामा भएको प्रतियोगितको उद्घाटन समारोहमा काँग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री , फाउण्डेसनका बोर्ड सदस्य डाक्टरस शोभाकर पराजुली , काँग्रेस पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी र अशोक कुमार गुप्ता , काँग्रेस महाधिवेशन प्रतिनिधीहरु दिनाप्रसाद गुप्ता , प्रकाश उपाध्याय , रामरुप कुर्मी , मनोजा चौधरी , शम्भु चौहान , काँग्रेसका वीरगन्ज महानगरसभापति मणिन्द्रलाल श्रेष्ठ , नगरसहसचिव दिपक साह , पूर्वनगर सचिव मनोहर साह ,जनमत पार्टीका नेता मुकेश द्धिवेदी , फाउण्डेसन पर्साका अध्यक्ष धिरज कुमार गुप्ता लगायतको पनि सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑