• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ७३ प्रतिशत नेपालीले चलाउँछन् स्मार्टफोन

  • वीरगंज संजाल
  • १० चैत्र २०७९, शुक्रबार २०:३७
  • १२३७

    वीरगंज । नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणको पहुँचमा मोबाइलफोन पुगेको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणले मोबाइल फोन बोक्छन् । तीमध्‍ये कोशी प्रदेशमा ७२.६ प्रतिशत, मधेश प्रदेशमा ७४.८ प्रतिशत, बागमती प्रदेशमा ६८.२ प्रतिशत, गण्डकी प्रदेशमा ७१.१ प्रतिशत, लुम्बीनी प्रदेशमा ७४.६ प्रतिशत, कर्णाली प्रदेशमा ८२.२ प्रतिशत र सुदूरपश्‍चिम प्रदेशमा ७९.१ प्रतिशत जनताको हातमा मोबाइल फोन रहेको पाइएको छ । यस्तै नेपालमा बसोबास गर्ने ७३ प्रतिशत जनताले स्मार्ट मोबाइल फोन चलाउने गरेको प्रतिवेदनमा उल्लेख छ । जसमध्‍ये कोशी प्रदेशमा ७४.२ प्रतिशत, मधेश प्रदेशमा ६६.९ प्रतिशत, बागमती प्रदेशमा ८० प्रतिशत, गण्डकी प्रदेशमा ७७.८ प्रतिशत, लुम्बीनी प्रदेशमा ७५.५ प्रतिशत, कर्णाली प्रदेशमा ५८.४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६२.६७ प्रतिशत जनाको हातमा स्मार्टफोनको पहुँच रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

    यसैगरी नेपालमा ल्याण्डलाइन टेलिफोन ४.५ प्रतिशत जनताले मात्रै प्रयोग गरेको पाइएको छ । जसमध्‍ये कोशी प्रदेशमा ३.१ प्रतिशत, मधेशमा १.६ प्रतिशत, बागमतीमा १०.१ प्रतिशत, गण्डकीमा ५.२ प्रतिशत, लुम्बिनीमा ३ प्रतिशत, कर्णालीमा १.९ प्रतिशत र सुदूरपश्चिममा २.१ प्रतिशत जनाले मात्रै ल्याण्डलाइन फोन प्रयोग गरेका छन् । यस्तै जनगणनामा देशभरका प्रत्‍येक परिवारमा भएका घरायसी साधन वा सुविधाहरूका विवरण संकलन गर्न रेडियो, टेलिभिजन, ल्याण्डलाइन फोन, मोबाइल फोन, स्मार्ट मोबाइलफोन, कम्प्युटर/ल्यापटप, इन्टरनेट सुविधा, सवारीसाधन (कार, जीप भ्यान, मोटरसाइकल, स्कुटर, साइकल), विद्युतीय पंखा, रेफ्रीजेरेटर, वासिङ मेशिन, एयर कन्डिशनरसहित १४ वटा विकल्पसहितको प्रश्न सोधिएको थियो ।

    जनगणनामा देशभरका प्रत्‍येक परिवारमा भएका घरायसी साधन वा सुविधाहरूका विवरण संकलन गर्न रेडियो, टेलिभिजन, ल्याण्डलाइन फोन, मोबाइल फोन, स्मार्ट मोबाइलफोन, कम्प्युटर/ल्यापटप, इन्टरनेट सुविधा, सवारीसाधन (कार, जीप भ्यान, मोटरसाइकल, स्कुटर, साइकल), विद्युतीय पंखा, रेफ्रीजेरेटर, वासिङ मेशिन, एयर कन्डिशनरसहित १४ वटा विकल्पसहितको प्रश्न सोधिएको थियो । जसका आधारमा ३.९ प्रतिशत परिवारहरूमा कुनै पनि किसिमको साधन र सुविधाको पहुँच छैन भने ९६.१ प्रतिशत परिवारमा कम्तिमा कुनै एक किसिमका साधन तथा सुविधा भएको उपकरणहरुको पहुँच रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै ३४.२ प्रतिशतले नेपालीले रेडियो सुन्छन् भने ४९.४ प्रतिशतको घरमा मात्रै टेलिभिजन सुविधा छ । यस्तै १५ प्रतिशत नेपालीहरुको पहुँचमा कम्प्युटर तथा ल्यापटप सुविधान छ भने ३७.८ प्रतिशत नेपाली इन्टरनेटको प्रयोग गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑