• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्वी नवलपरासीमा क्षयरोग उपचारमा चुनौती

  • वीरगंज संजाल
  • १० चैत्र २०७९, शुक्रबार १३:१६
  • १३६९

    वीरगंज । पूर्वी नवलपरासी जिल्लामा क्षयरोगका बिरामीको संख्यामा वृद्धि नभएपनि उपचारमा भने चुनौती रहेको चिकित्सकहरु बताउनुहुन्छ । “हो हामी क्षयरोग अन्त्य गर्छाै” भन्ने मूल नाराका साथ विश्व क्षयरोगको अवसरमा पत्रकारहरुसँगको अन्तरक्रियामा गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपुर जिल्लामा चुनौती रहेको बताइएको हो । नवलपुरमा हालसम्म पाँच सय २९ जनामा क्षय रोग देखिएको अस्पतालले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष क्षय रोगका बिरामीको संख्या नबढेको स्वास्थ्य कार्यालय नवलपुर जिल्लाका प्रमुख केशव चापागाईंले बताउनुभयो । समयमा नै रोग पत्ता लागे समयमा नै उपचार गर्न सकिने तर उपचार समयमा नभए अन्य व्यक्तिहरुलाई पनि यस रोगले आक्रमण गर्नसक्ने चापागाईंको भनाइ छ ।

    जिल्लाबाट क्षय रोगका बिरामीहरुको खकार परिक्षण गर्नका लागि पोखरा पुर्याउनुपर्ने भएकाले समस्या भएको नवलपुर जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन निरिक्षक डिल्लीराम तिवारीले बताउनुभयो । राष्ट्रिय क्षय रोग केन्द्र र प्रदेश सरकारले क्षय रोगका लागि आवश्यक बजेट प्रदान गर्न नसक्दा आर्थिक समस्या भएको हो । जिल्लामा क्षय रोग बिरामीका लागि यग्नोसिस गर्ने काटेजको चरम अभाव रहेको छ । अहिले डायग्नोसिस गर्ने काटेजको अभावका कारण बिरामीहरुको डायग्नोसिस हुन नसकेको उहाँको भनाइ छ । कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले पत्रकारहरुले सु–सुचित सुचना र समाचार जनता समक्ष सम्प्रेषण गरेर क्षयरोगलाई न्युनिकरण गर्न ठूलो भूमिका निर्वाह गर्न सकिने बताउनुभएको थियो । उहाँले क्षयरोग जटिल रहेको बताउँदै लामो समय खोकी लाग्दा, आफूलाई कमजोरी महशुस हुँदा, थकान लाग्दा नजिकैको स्वास्थ्य चौकीमा समयमा नै चेकजाँच गर्न सुझाव दिनुभयो ।

    त्यस्तै, सार्वजनिक यातायातमा जस्तोसुकै बिरामीपनी चढ्ने हुँदा रोग सर्ने सम्भावना उच्च रहेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताउनुभयो । सार्वजनिक यातायातमा हुने भीडभाडले पनि धेरै रोग निम्त्याउने हुँदा यातायात सुरक्षित, विश्वासिलो, भरपर्दो, मर्यादित बनाइ सिटक्षमता अनुसार यात्रु राख्ने, सवारी सफा गर्ने विषयमा चालक र सहचालकलाई चेतना दिनुपर्नेमा जोड दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑