• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनसंख्या असन्तुलित भयो– प्रधानमन्त्री प्रचण्ड

  • वीरगंज संजाल
  • १० चैत्र २०७९, शुक्रबार १३:११
  • ९६९

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनसंख्य वृद्धिमा सन्तुलन नभएको बताएका छन् । राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हिमाली र पहाडी क्षेत्रको जनसंख्या क्रमश घटिरहेको र सहरी तथा तराई क्षेत्रमा जनसंख्या बढेको भन्दो चासो व्यक्त गरेका हुन् । ‘प्राप्त नतीजा समग्रमा हेर्दा कम उमेरका व्यक्तिहरुको संख्या क्रमश घटेको, बढी उमेरका व्यक्तिहरुको संख्या क्रमश बढेको देखिनुले जनसंख्याको वृद्धि सन्तुलित नभएको देखिन्छ । समग्र जनसंख्याको वार्षिक वृद्धिदर घट्ने क्रममा रहेको देखिएको छ । विशेष गरी हिमाली र पहाडी ग्रामिण भेगको जनसंख्या द्रुत रुपमा घट्ने क्रममा देखिएको छ भने तराई तथा सहरी क्षेत्रमा बढ्ने क्रममा देखिएको छ,’– उनले भने ।

    राष्ट्रिय जनगणना २०७८ ले आगामी १० वर्षका लागि जनसांख्यिक, शैक्षिक, आर्थिक तथा मानवीयको विकासका लागि आधार तय गरेको उनले बताए । ‘नेपालको सन्दर्भमा जनगणना देशको सामाजिक–आर्थिक यथार्थ स्वरुप प्रस्तुत गर्ने एक महत्वपूर्ण तथा वृहत तथ्याङ्कीय कार्य हो । यसले जनसांख्यिक, शैक्षिक, आर्थिक तथा मानवीय विविध क्षेत्रको तथ्याङ्क यकिन गर्नुका साथै आगामी दश वर्षसम्मका लागि तथ्याङ्कको आधारसमेत सिर्जना गर्दछ,’– उनले भने ।

    जनगणनाबाट प्राप्त तथ्याङ्कले नेपालको संविधानले निर्धारण गरेको जनताको मौलिक हक कार्यान्वयनमा सहज हुने विश्वास आफूले लिएको प्रधानमन्त्री प्रचण्डले बताए । जनगणनाको तथ्याङ्कबाट १५औं योजनाको समीक्षा र १६औं योजनाको अवधारणा तयार गर्नका लागि आधार तय हुने उनले बताए । सुशासन, दीगो विकास र नेपालले गरेका अन्तराष्ट्रिय प्रतिबद्धताका लागि जनगणनाको तथ्याङ्कले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑