• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासलाई ‘निक साइमन्स अवार्ड’

  • वीरगंज संजाल
  • ९ चैत्र २०७९, बिहीबार १४:५८
  • १९२१

    काठमाडौँ । लामो समयदेखि ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवामा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने मानेडाँडा आधारभूत अस्पतालका जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासलाई यो वर्षको ‘निक साइमन्स अवार्ड २०२२’ प्रदान गरिएको छ । स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा बुधबारदेखि राजधानीमा सुरु भएको तीनदिने ‘एघारौं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन’ मा उक्त एवार्ड प्रदान गरिएको हो । ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई सम्मान र उनीहरूले भोगिरहेका समस्यालाई केही हदसम्म समाधान गर्ने उद्देश्यले यो सम्मेलन गत १४ वर्षदेखि निक साइमन्स इन्स्टिच्युटले आयोजना गर्दै आएको छ ।

    सम्मेलनको पहिलो दिन स्वास्थ्यकर्मीहरूले काम गर्दा भोगेका अनुभवहरूलाई कथाको रुपमा तयार पारेर पठाइएका कथाहरूमध्येबाट उत्कृष्ट ७ लाई प्रस्तुत गरिएको थियो । उक्त प्रस्तुतिपछि सम्मेलनका सहभागीहरूले छलफल गरेर निकालेको निचोडलाई स्वास्थ्य मन्त्रालयलगायत विभागीय प्रमुखहरू समक्ष समेत प्रस्तुत गरेका थिए । निक साइमन्स इन्स्टिच्युटका कार्यकारी निर्देशक डा. अर्चना अमात्यका अनुसार सम्मेलनको उद्देश्य ग्रामीण क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई हौसला प्रदान गर्ने र उनीहरूलाई माथि उठाउने, निरन्तर मेडिकल शिक्षा (सीएमई) प्रदान गर्ने, सरकारी पद्धतिबारे छलफलका लागि फोरम प्रदान गर्नेलगायतका छन् ।

    निक साइमन्स इन्स्टिच्युटका बोर्ड अध्यक्ष एवं पूर्वमन्त्री विद्याधर मल्लिकले पहाडदेखि मधेससम्मका दुर्गम र ग्रामीण स्वास्थ्य उत्थानको क्षेत्रमा इन्स्टिच्युटले निरन्तर कार्य गर्दै आएको बताए । सम्मेलनमा ५१ जिल्लाका ९१ जना ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका प्यारामेडिक्स, नर्स, डाक्टरलगायत स्वास्थ्यकर्मीको सहभागिता छ । साथै सातवटै प्रदेशका स्वास्थ्य सचिव, स्वास्थ्य निर्देशक तथा स्वास्थ्य सेवा विभागअन्तर्गतका विभिन्न विभागका निर्देशकहरू पनि कार्यक्रममा सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑