• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जितपुरसिमरा उपमहानगरले खरिद गरेको ४६ लाखको सेनेटरी प्याड गुणस्तरहिन

  • वीरगंज संजाल
  • ८ चैत्र २०७९, बुधबार १८:१५
  • १५६१

    बारा । बाराको जितपुरसिमरा उपमहानगरले मिलोमत्तोमा खरिद गरेको ४६ लाख रुपैयाँको सेनेटरी प्याड गुणस्तरहीन भेटिएको छ । सेनेटरी प्याड गुणस्तरहीन भेटिएपछि ५० वटा सामुदायिक विद्यालयका किशोरी छात्राहरु प्याडको नियमित प्रयोगबाट बञ्चित भएका छन् । नगरका सामुदायिक विद्यालयमा अध्ययनरत करिब ९ हजार छात्राहरुलाई वितरण गर्न ४६ लाख ९९ हजारमा विद्या एण्ड सप्लायर्सले उपमहानगरको शिक्षा महाशाखालाई सेनेटरी प्याड उपलब्ध गराएको हो । छात्राहरुलाई निःशूल्क वितरण गर्न उपमहानगरले खरिद गरेको उक्त प्याडको साइज र बनोट नमिलेको तथा कमसल सामग्रीले बनेको भेटिएपछि छात्राले प्रयोग गर्न छाडेका हुन् ।

    सिमावर्ती भारतका बजारमा पाइने कमसल सेनेटरी प्याडलाई विद्या एण्ड सप्लायर्सले नेपालगुणस्तर चिन्ह प्राप्त विराटनगरको एक उद्योगको नाम दिँदै पाउचमा प्रिन्ट गरी प्याक गरेर शिक्षा महाशाखाको मिलेमतोमा उपमहानगरलाई उपलब्ध गराएको विद्यालयका व्यवस्थापन समितिहरुले आरोप लगाएका छन् ।

    धेरैजसो विद्यालयका समितिहरुले उक्त प्याड फिर्ता लैजान र गुणस्तरीय प्याड उपलब्ध गराइदिन शिक्षा महाशाखालाई दबाब दिएका छन् । तर, थन्किएको उक्त सेनेटरी प्याड मापदण्ड अनुसार गुणस्तरीय भएकाले नै विद्या एण्ड सप्लायर्स मार्फत खरिद गरिएको महाशाखाका प्रमुख शिवजी प्रसादले दाबी गरेका छन् ।

    निःशूल्क वितरण गर्न खरिद गरिएका लाखौं प्याक सेनेटरी प्याड थन्किए पछि हजारौं प्रयोगकर्ता विद्यालयका किशोरी छात्राहरु प्याडको प्रयोगबाट बन्चित हुन पुगेका छन् । उपमहानगरले गुणस्तरीय प्याड उपलब्ध नगराए पछि महिनाबारी भएका किशोरी छात्राहरुले विद्यालय आउन कम गरेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑