• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सट्टेबाजी खेलाउने वान एक्स बेटका ६ एजेन्ट पक्राउ, देखियो ५३ करोडको कारोबार

  • वीरगंज संजाल
  • ८ चैत्र २०७९, बुधबार १४:५८
  • १०५७

    काठमाडौं– सट्टेबाजी खेलाउने गरेको आरोपमा वान एक्स बेटका ६ जना एजेन्ट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।उनीहरुबाट ५३ करोड रुपैयाँ भन्दा बढीको सट्टेबाजी कारोबार भएको खुलेको छ।
    पक्राउ पर्नेहरुमा जुम्लाको चन्दननाथ नगरपालिका–६ खलंगाका २३ वर्षीय दिलिप सिंह कठायत, चन्दननाथ नगरपालिका–१० गैरीगाउँका २३ वर्षकै भुपालराज न्यौपाने, चन्दननाथ–५ का १९ वर्षीय नयनराज भण्डारी, सर्लाहीको बलरा नगरपालिका–५ का २८ वर्षीय वरुणकुमार सिंह, काठमाडौं महानगरपालिका–३२ कावासुदेव पाण्डे र काभ्रेको मादनकुडारी गाउँपालिका–१ का २६ वर्षीय शिवानी तामाङ छन्।

    विभिन्न खेलहरुमा उनीहरु वान एक्स वेटमार्फत सट्टेबाजी खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीले बताए। उनीहरुबाट सट्टेबाजी खेलाउन प्रयोग गरिएको ३४६ थान सीमकार्ड समेत बरामद गरिएको छ। पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी अपराध संहिताको दफा १२५को उपदफा ४ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेकामध्ये दिलिपले विगत १ वर्षदेखि, भुपालराजले ९ महिनादेखि, नयनराजले ६ महनिादेखि, बरुण र शिवानीले ले ६ महिनादेखि बेटिङ खेलाउने गरेको पाइएको छ। सट्टेबाजीबाट आएको रकम उनीहरुले संकलन गर्ने र कमिसन लिएर भुक्तानी गर्ने गरेका थिए। रकमको लोभमा विभिन्न व्यक्तिहरुको नाममा डिजिटल वालेट तथा अकाउन्ट खोली कारोबार गर्ने गरेको पाइएको छ। दिलिप, भुपालराज र नयनराजयले आफ्नै नाममा ८ वटा र बहिनीको नाममा २ वटा नक्कली कम्पनी खडा गरी उक्त विभिन्न नाममा २ वटा कर्पोरेट खाता गरी १२ वटा खाता सञ्चालनमा ल्याएर बेटिङ खेलाउने गरेको पाइएको एसएसपी केसीले बताए।

    १२ वटा खाताहरुमध्ये ९ वटा खातमार्फत ७ करोड ७७ लाख ८७ हजार ३२८ रुपैयाँ बराबरको बेटिङ कारोबार भइसकेको पाइएको छ। बाँकी ३ वटा खाताको कारोबार विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दिलिपको कोठाबाट प्रहरीले एनसेलको सीम ६३ थान, एनटिसीको सीम १९ थान, स्मार्ट १ थान गरी ८३ थान सी बरामद गरेको छ। भुपालराजको कोठाबाट ९१ थान एनसेलको सीम, ४७ थान एनटिसीको सीम गरी १३८ थान सीम बरामद भएको छ । नयनराजको साथबाट एनसेलको ११६ थान, एनटीसीको ६ थान गरी १२३ र बरुणकोबाट २ थान गरी कुल ३४६ थान सीम कार्ड बरामद भएको छ। बरुणले मात्रै ८२ लाख ३२ हजार ७७० रुपैयाँ बराबरको बेटिङ कारोबार गरिसकेको अुनसन्धानबाट खुलेको छ।
    शिवानीले ४७ लाख ९३ हजार १० रुपैयाँ बराबरको कोरोबार गरेको खुलेको छ। हालसम्म विभिन्न ३५ जना व्यक्तिहरुको नाममा खोलिएको डिजिटल वालेटहरुमार्फत ४१ करोड १५ लाख ८९ हजार २७६ र विभिन्न १५ जना व्यक्तिको नाममा खोलिएको बैंक खातामार्फत १२ करोड २५ लाख ३५ हजार ९११ गरी ५३ करोड ४० लाख भन्दा बढीको सट्टेबाजी कारोबार गरकेो अनुसन्धानबाट खुलेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑