• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जका आसिफ शेखले जिते विश्वचर्चित क्रिस्टोफर मार्टिन–जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड

  • वीरगंज संजाल
  • ७ चैत्र २०७९, मंगलवार १३:१६
  • १०५३

    वीरगञ्ज । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका ओपनीङ्ग ब्याट्सम्यान आसिफ शेखले २०२२ को क्रिस्टोफर मार्टिन–जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन् । टि–२० म्याचमा देखाएको खेलभावनाका निम्ति उनलाई यो अवार्ड दिइएको हो । नेपाल र आयरल्यान्डबीचको खेलमा वीरगञ्ज निवासी शेखले विपक्षी टिमका ब्याट्सम्यानलाई रन आउट गर्ने अवसर त्यागेका थिए । रन लिने क्रममा ब्याट्सम्यान बीचमै लडेपछि शेखले उनको स्टम्प ढाल्न चाहेनन् । यसबाट ब्याट्सम्यानल जिवनदान पाएका थिए । यो अवार्डका लागि ईंग्ल्यान्डका जोस बटल र बेन स्टोक्स पनि निर्णायकहरुको नजरमा परेकोमा आसिफलाई छनोट गरिएको हो ।

    ईंग्ल्यान्डको ह्वाट बल क्याप्टेन बटलरले अष्ट्रेलियाका म्याथु वेडको ब्याटमा टप एज लागेपछि बलरले क्याच लिन खोज्दा अवरोध गरेवापत ‘अब्स्ट्रक्ट द फिल्ड’ का लागि अपिल गर्न अस्वीकार गरेका थिए । यो २०२२ को अक्टोबरमा पर्थमा भएको टि–२० म्याचको घटना थियो । यसैगरि, टेस्ट कप्तान स्टोक्सले पाकिस्तानमा भएको टेस्ट श्रृंखलाका क्रममा आफ्नो म्याच फी त्यहाँका बाढीपिपिडतको सहयोगार्थ दिने घोषणा गरेका थिए ।

    स्पिरिट अफ क्रिकेट अवार्ड सन् २०१३ मा मेरिलबोन क्रिकेट क्लव (एमसीसी) र बीबीसीले एमसीसीका पूर्वअध्यक्ष तथा विविसी टेस्ट म्याच स्पेसल कमेन्टेटर क्रिस्टोफर मार्टिन–जेनकिन्सको नामबाटट स्थापना गरेका हुन् । यसको इतिहासमा पहिलोपटक एमसीसी र बीबीसीले अवार्डका लागि सन् २०२२ को डिसेम्बरमा सार्वजनिक मनोनयन आह्वान गरेका थिए ।
    यसअघि आशिफले आईसीसी अवार्ड २०२२ को एक विधा ‘स्पिरिट अफ क्रिकेट’ अर्वाड पनि जितेका थिए । सीएमजे र आईसीसीबाट स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने आशिफ पहिलो नेपाली खेलाडी बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑