नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।
सोमबार बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।
प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची छ ।