• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘पाँच वर्ष कुर्दीन, तिन वर्ष भित्रै वीरगञ्जलाई व्यवस्थित र अरुले अनुकरण गर्ने गरि काम गरेर देखाउछु’ – मेयर सिंह

  • वीरगंज संजाल
  • ५ चैत्र २०७९, आईतवार १९:५५
  • १४०९

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जनतामा भ्रम फैलाउने खालको पत्रकारीता नगर्न सञ्चारकर्मीसँग आग्रह गरेका छन् ।

    वीरगञ्ज महानगरको सहयोगमा नेपाल पत्रकार महासङ्घ पर्साले आयोजना गरेको तीन दिने पत्रकारीता तालिममा सहभागि सञ्चारकर्मीलाई आइतबार प्रमाणपत्र वितरण गर्दै मेयर सिंहले यस्तो आग्रह गरेका हुन् ।

    सिंहले भने, ‘गलतलाई सहि र सहिलाई गलत बनाएर समाचार लेख्ने प्रवृति पनि छ । यसले जनतालाई सत्यतथ्य सूचना भन्दा पनि भ्रमित पार्ने काम हुन्छ । यस्तो पत्रकारीता नगरिदनुस् भन्ने मेरो आग्रह छ ।’

    उनले समाजमा रहेका विकृति र सरकारी निकायका बेथिती उजगार गर्न पत्रकारको महत्वपूर्ण भूमीका रहने भएकाले कसैको दबाब र प्रभावमा नपरि पत्रकारीता गर्न आग्रह गर्दै भने, ‘यदि महानगरमा पनि केहि गलत भएको पाउनुहुन्छ भने सिधा मलाई भन्नुहोला यदि मैले त्यसलाई सुधार गरिन भने निर्धक्क भएर त्यस विरुद्ध लेख्नुहोला ।’

    उनले आफू महानगरको मेयरमा निर्वाचित भएको ३ वर्ष भित्रमै वीरगञ्ज महानगरलाई व्यवस्थित बनाउनने योजना र लक्ष्य लिएर काम गरिरहेको बताए । उनले भने, ‘म पाँच वर्ष कुर्दिन । तीन वर्ष भित्रै यो वीरगञ्ज शहरलाई व्यवस्थित र अरुले पनि अनुकरण गर्ने गरि उदाहरणीय काम गरेर देखाउछु । त्यसका लागि आफू दिनरात नभनिकन लागि रहेको छु ।’ त्यसको अनुभूती आफू निर्वाचत भएको एक वर्ष भित्रै अर्थात आगामी बैशाख भित्रमै यहाका जनताले गर्न पाउने पनि उनले बताए ।

    उनले वीरगञ्जसहित पर्सा जिल्लाभरकै पत्रकारहरुको सिप, दक्षता वृद्धिममा महानगरले आगामी दिनमा पनि पत्रकार महासङ्घ पर्सासँग सहकार्य गर्दै जाने पनि बताए ।

    नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रममा मेयर सिंहका प्रेस सल्लाहकार महेश दास, पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडड्कालागायतको पनि सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑