• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तनाब र दवाब समयमै व्यवस्थापन भए मनोसामाजिक समस्या समाधान हुन्छ : सरोकारवालाहरु

  • वीरगंज संजाल
  • ३ चैत्र २०७९, शुक्रबार २०:३८
  • १८१३

    वीरगन्ज | बालबालिकाको मानसिक स्वास्थ्य ठिक राख्न घर परिवार र अभिभावककै महत्वपूर्ण भूमिका रहेको सरोकारवालाहरुले बताएका छन् । वीरगन्जमा शुक्रबार आयाेजित एक कार्यक्रममा सहभागीहरुले अहिले किशोरावस्था तथा बालबालिकाकै मानसिक स्वास्थ्यमा गम्भीर खालका समस्या देखिँदै गएकाले यसमा अभिभावक र घरपरिवार नै सजग र सचेत भएर व्यवहार गर्नु पर्नेमा जोड दिए। वीरगन्ज महानगरपालिकाको सहयोगमा टिपिओ नेपालले शुक्रबार आयोजना गरेको जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग मनोसामाजिक विषयको कार्यशाला गोष्ठिमा सहभागिहरुले यस्तो बताएका हुन् ।

    कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले मनोसामाजिक परामर्श र उपचारका लागि वीरगञ्ज महानगरका स्वास्थ्य संस्थाहरुमा कार्यक्रम संचालन गरिएको जानकारी दिए । उनले शारिरिक रोगको उपचार र पहिचान सहज भए पनि मानसिक समस्याको पहिचान गर्न कठिनाई हुने भएको पहिचान र उपचारमा समस्या आउने गरेको पनि बताए। बालबालिका मात्रै नभई तनाब र दवाबसँग जुध्ने प्रौढ, युवा तथा बृद्ध पनि मनोरोगको चपेटामा आउने गरेको भन्दै उनले समयमै तनाब र दवाब व्यवस्थापन गर्न घरपरिवारले पनि साथ दिनु पर्ने बताए।

    कार्यक्रममा शिक्षिका सपना श्रेष्ठले मनमा लागेको चोटको उपचार गर्ने अस्पताल र विज्ञ परामर्शदाताको अभावले मनोरोग झनै जटिल बन्दै गएको बताइन् । मनोरोगकै कारण यौन हिंसा, यौन दुव्र्यवहार तथा आत्महत्याका घटना पनि बढीरहेको उनको भनाइ थियो । बच्चैबाट अभिभावकले सही व्यवहार र सही मार्गनिर्देश गरे मात्रै मनोसामाजिक समस्या निराकरण भएर यस्ता घटनाहरु कमी आउने उनले बताइन् । कार्यक्रममा टिपिओ नेपालका कार्यक्रम प्रमुख पितम्बर कोइरालाले मनोसामाजिक परामर्शका बारेमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑