• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भोजमा दलितसंग गरिएको जातीय छुवाछुतको विरुद्ध वीरगन्जमा प्रदर्शन

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०७९, सोमबार २१:२०
  • १३८५

    सिराहा । सिराहामा दलितसंग गरिएको छुवाछुतको विरोधमा वीरगन्जमा प्रदर्शन गरिएको छ ।पिसफोर दलितस फाउन्डेसन नेपालको अगुवाइमा सोमबार वीरगन्जमा विरोध जुलुश निकालेर प्रदर्शन गरिएको हो । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले फगुन २१ गते आफनी आमाको १३ औँ दिनको पुण्यतिथिमा आयोजना गरेको भोजमा दलित र गैर दलितलाई छुट्टा छुटटै राखेर खाना खुवाएका थिए ।त्यसैको विरोधमा सोमबार वीरगन्जमा पिसफोर दलितस फाउन्डेसन नेपालको अगुवाइमा दलितहरुले प्रदर्शन गरेका हुन् ।

    दलितहरुले निकालेको विरोध जुलुशले वीरगन्ज नगरको परिरक्रममा पछि जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर दलित अगुवाहरुले ज्ञापन–पत्र पनि बुझाएका छन् ।पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइएको उक्त ज्ञापन–पत्रमा उनिहरुले दलितसंग छुवाछुत र जातीय विभेद गर्ने गाँउपालिका अध्यक्ष यादवलाई पदबाट निलम्बन गरि हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन् । साथै उक्त भोजमा सहभागी भएर जातीय विभेद र छुवाछुतको कुप्रथालाई प्रश्रय दिने सार्वजनिक पदधारण गरेका व्याक्तिहरुले सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग पनि दलित अगुवाहरुले गरेका छन् ।

    गाँउपालिका अध्यक्ष यादवले भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित , मुस्लिम र दलितलाई अलग अलग खाने ठाउँ छुटयाएर जातीय भेदभाव गरेर अपराध गरेकाले कारबाहीको माग गर्दै प्रदर्शन गरिएको फिस फर दलित फाउण्डेशन पर्साका अध्यक्ष मनोज रामले बताए । दलितसंग गरिएको छुवाछुतको अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी दायरामा ल्याएर कार्वाही नगरे देशभरकै दलित समुदाय अझ सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि उनले दिए । रामले भने ,‘ गाउँपालिका अध्यक्ष यादवले अक्षम्य अपराध गरेका छन् , त्यसकारण उनलाई निलम्बन गरी जातीय विभेद एवं छुवाछुत कसूर सजाय ऐन, २०६८ बमोजिम हदैसम्मको कारबाही हुनुपर्छ ।

    नेपालको संविधानले छुवाछूतलाई कानुनी रूपमा दण्डनीय अपराध मानेको भएपनि नेपालका दलितले आज पनि कुनै न कुनै रूपमा दैनिक छुवाछूत जस्तो अपमान सहन बाध्य हुनु दुखद भएको फाउण्डेसनका सचिव दिपेन्द्र रामले बताए । उनले भने ,‘ आजको २१ औं शताब्दीको युगमा पनि सामाजिक कार्य , मठमन्दिर , चिया नास्ताको पसल , विवाह ब्रतबन्धका भोजमा दलितहरुले छुवाछुतको अपमान सहिरहेको छ्न् । गाउँपालिका अध्यक्ष जस्तो सार्वजनिक पदधारण गरेका व्याक्तिले नै जातीय विभेद र छुवाछुत गर्नु कानूनी अपराध भएकाले नेपालको प्रचलित कानून अनुसार हदैसम्मको कारबाही गर्नु पर्ने उनको पनि माग छ । सोमबार वीरगन्जमा गरिएको प्रदर्शनामा पिसफोर दलितस फाउन्डेसनका सदस्य अशोक राम , सन्जोग राम , दलित अगुवाहरु सन्तोष राम , सुरेन्द्र पासवान लगायतको पनि सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑