• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बोखारी शरिफ कार्यक्रम आइशा गर्लस कालेजमा सम्पन्न

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०७९, शनिबार १९:०९
  • ९९३

    कपिलवस्तु l कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्लस कालेजमा बोखारी शरिफ कार्यक्रम सम्पन्न भएको छ l आइशा गर्लस कालेजका अध्यक्ष डा. मंजूर अहमद खांको अध्यक्षता प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली रहेका थिए l स्लाम धर्मको कुरान सरिफ पछि दोस्रो पवित्र पुस्तक मानिएको छ त्यो पुस्तक बोखारी शरिफ भन्ने गरिएको जानकारी मौलाना जहिर अहमद बरेल्वी ले बताए l कार्यक्रममा बोल्दै प्रमुख अतिथि मशहूद खां नेपालीले ३७ जना छात्राले बोखारी शरिफ पुस्तक सिकाई गरेको प्रति हामी ले गर्व गरेका तथा छात्रा हरूको आगामी उज्वल भबिष्यको कामना सहित विद्यालय र शिक्षक परिवार लाई हृदय देखि धन्यवाद दिदै छात्रा हरूको आगामी यात्रा मानवता तथा आफ्नो परिवार र समाज लाई सधै सम्मान गरि आफ्नो नाम उच्च बनाउन समेत अपिल गरे l

    बोखारी सरिफ अन्तिम अध्याय डा. अब्दुल गनि अल्कूफी द्वारा प्रस्तुत गरिएको थियो उहां उक्त धार्मिक पुस्तकको गर्लस कालेजमा प्रोफेसर समेत हुन l कार्यक्रम मा बोल्दै शैख अब्दुल रशीद मदनीले छात्रा हरूले गरेको सिकाइ आफ्नो जीवनमा लागू गर्नु पर्ने बताए l कार्यक्रममा बोल्दै अध्यक्ष मंजूर अहमद खांले छात्रा हरू बोखारी पुस्तक सिकाई गरि जादै गरेको अवस्थामा आगामी सिकाई सफलताको शुभकामनाका साथ आइशा गर्लस कालेज छात्रा हरूको सुख दुःखमा सधै साथ रहने बताए l

    कार्यक्रममा शहाबुद्दीन मदनी, मौलाना अब्दुल रशीद मदनी, मौलाना एहसानउल्ला रहमानी, वशीर सल्फी, मो. सफिउल्ला मदनी, मौलाना अब्दुल रशीद रियाजी, मौलाना खालिद सिराजी, मौलाना रियाज अहमद उमरी, मौलाना अब्दुल जलील रियाजी, मौलाना सफिउलहक नदवी , मौलाना अब्दुल सत्तार फैजी, हाफिज तारिक फैजी, मोहम्मद आमिर, मौलाना असल्म सल्फी मदनी लगायत रहेका थिए l

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑