• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महँगो बन्दै सरकारी अस्पतालको सेवा, छैन् सुविधा

  • वीरगंज संजाल
  • १९ फाल्गुन २०७९, शुक्रबार १३:२०
  • १५५३

    वीरगंज । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राखिएका जनकपुरधामको एकमात्र सरकारी अस्पतालको सेवा महँगीए पनि सर्वसाधारणले सहज महसुस गर्न सकेको छैन् । अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी)मा उपचारका लागि ५० रुपैया“को रसिद काटे पनि १० रुपैया“को कपास, ब्याण्डेज समेत पाउँदैनन् । एमडीको अध्यापन सुरु भएको बताउने प्रतिष्ठानले अस्पतालको आकस्मिक कक्षमा अहेबबाट उपचार गराइरहेको अवस्था छ । अस्पतालमा विगतमा सञ्चालनमा रहेको आईसीयूको शैय् या घटाइएको छ ।सफाइका अवस्थामा सुधार देखिएको छैन् ।तर अस्पतालबाट प्रदान गरिने सबै सेवाहरुको शुल्क वृद्धि गरिएको छ । अस्पताललाई प्रतिष्ठान मातहत राखिएपछि सबै सेवा सशुल्क गरिएको छ । प्रादेशिक अस्पतालको रुपमा रहेको बेला औषधि लगायत कयौं सेवाहरु निशुल्क उपलब्ध हुने गरेको थियो ।

    विपन्नहरुको सम्पूर्ण उपचार निशुल्क हुने अस्पतालमा हाल सबैले शुल्क तिर्नुपर्ने बाध्यता भएको छ । अस्पतालको सेवालाई सुधार गर्न प्रतिष्ठानलाई निर्देशन दिएको सामाजिक विकास मन्त्री सुरिता साहले बताइन् । ‘अस्पतालबाट प्रदान गरिने सेवा स्तरीय र सहज हुनुपर्छ’ उनले भनिन् ,अस्पतालको सेवा सुधारका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने छ । सर्वसाधारणले अस्पतालबाट सुविधा प्राप्त नभएको गुनासो गर्न थालेपछि प्रदेश सरकारले अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने तयारी गरेको थियो । तर मन्त्री साहले अस्पताललाई हाल प्रतिष्ठानमा नै राख्ने बताइन् । ‘ प्रतिष्ठानले एमडीको अध्यापन प्रारम्भ गरिसकेकाले अस्पताललाई अलग गरिने छैन्’ उनले भनिन्, सरकारले अस्पताललाई अलग गर्ने निर्णय हालका लागि स्थगित गरेको छ ।

    अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले कोभिड–१९को भत्ता पाउन नसक्नुमा अस्पताल व्यवस्थापन जिम्मेवार रहेको उनले बताइन् ।सरकारले उनीहरुका लागि उपलब्ध गराएको भत्ता अन्य शीर्षकमा खर्च गरिएको मन्त्री साहले बताइन् । कोरोनाको समयमा उपचारमा खटेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशेष भत्ता दिने निर्णय गरेको थियो ।प्रदेश सरकारले उनीहरुका लागि रकम अस्पताललाई प्रदान गरे पनि हिनामिना गरिएको मन्त्री साहको कथन छ । प्रदेश सरकारले हरेक जिल्ला अस्पताललाई प्रादेशिक बनाएको छ । मधेश प्रदेशमा रहेको नारायणी अस्पताल र सगरमाथा अस्पताल अझै पनि संघीय सरकार मातहत रहेको छ । राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको काम चलिरहेपनि राजविराज अस्पताललाई त्यस मातहत राखिएको छैन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑