• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १८ वर्षभन्दा कम उमेरलाई ६० मिनेट टिकटक समय

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७९, बिहीबार १९:२८
  • १३७३

    वीरगंज । १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले अब दिनको ६० मिनेट मात्रै टिकटक चलाउन मिल्ने व्यवस्था ल्याउन लागिएको छ । टिकटकले बुधबार गरेको घोषणाअनुसार आगामी सातादेखि नाबालिगका लागि दैनिक १ घण्टाको स्क्रिन टाइम तोकिनेछ । बस्टन बाल अस्पतालको डिजिटल वेलनेस ल्याबका अनुसन्धानकर्ता र विज्ञहरूसँगको छलफलपछि ६० मिनेटको थ्रेसहोल्ड लागू गर्ने निधो भएको टिकटकले जनाएको छ । बालबालिकाकालाई अनुपयुक्त्त सामग्री पनि सामाजिक सञ्जालहरूमा छताछुल्ल देखिने गरेको र त्यसले बाल मनोविज्ञानमा असर गर्नुका साथै बालबालिका असुरक्षित भएको गुनासो बढिरहेका बेला टिकटकले समय सीमासम्बन्धी नयाँ नियम ल्याउन लागेको हो ।

    कतिपय देशमा पछिल्लो समय टिकटकमाथि प्रतिबन्ध लगाउन थालिएको छ । यसको अल्गोरिदमले जानाजान कतिपय सामग्री बालबालिकासम्म पुर्‍याइरहेको र एपको सुरक्षा क्षमतामा प्रश्न गर्दै यसको प्रयोगमा रोक लगाउन थालिएको छ । ६० मिनेटको समयसीमा सकिएपछि टिकटक बन्द हुने र पुन: चलाउन चाहे पासकोड हाल्नुपर्नेछ । १३ वर्षभन्दा माथि र १८ भन्दा कम उमेरका प्रयोगकर्तालाई यसरी ‘एक्टिभ डिसिजन’ गर्न दिए पनि १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले अभिभावकको अनुमतिमा मात्रै थप ३० मिनेट टिकटक चलाउन पाउने व्यवस्था गरिन लागेको कम्पनीको ट्रस्ट एन्ड सेफ्टी विभाग प्रमुख कर्माक किननले एक ब्लग पोस्टमा लेखेका छन् । कम्पनीको यो निर्णय सन् २०२१ मा चीनमा लागू गरिएको गेमिङ रुलसँग मिल्दोजुल्दो भएको याहु न्युजले जनाएको छ ।

    बच्चाबच्चीहरूले धेरै अनलाइन गेम खेले भनेर चीन सरकारले दिनको एक घण्टा वा शुक्रबार र बिदाको दिन मात्रै गेम खेल्न पाउने आदेश जारी गरेको थियो । गत वर्ष सार्वजनिक भएको एक रिपोर्टमा टिकटकको अल्गोरिदमले कतिपय बालबालिका र किशोरकिशोरीलाई लक्षित गरेर सेल्फ हार्म (आफैंलाई दु:ख दिने) र इटिङ डिस्अर्डरसम्बन्धी भिडियो पुर्‍याउने गरेको उल्लेख थियो । मेटा कम्पनीको इन्स्टाग्राममाथि पनि यही किसिमको आरोप लगाइएको छ । दैनिक ६० मिनेटको स्कृन टाइमलाई डिफल्ट बनाउन आग्रह गर्दै आफूहरूले किशोरकिशोरीलाई साप्ताहिक रूपमा म्यासेज नोटिफिकेसन पठाउने टिकटकको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑