• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली कांग्रेस बाराको कार्यकर्ता भेला तथा ठाकुर राम बहुमुखी क्याम्पसका विधार्थीहरु बिच भेटघाट कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७९, बिहीबार १७:१२
  • १४२५

    कलैया । नेपाली कांग्रेस बाराको कार्यकर्ता भेला तथा ठाकुर राम बहुमुखी क्याम्पसका विधार्थीहरु बिच भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेसका युवा नेता संविधान सभा सदस्य रन्जित कर्णको प्रमुख अतिथिमा बारा जिल्लाको कार्यकता सँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यकर्ता भेटघाट कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता संविधान सभा सदस्य रन्जित कर्णले आफ्नो मन्तव्य राख्दै क्रममा नेपाली कांग्रेस र उपेन्द्र यादवको जसपा सँग गठबन्धन गर्दा नेपाली कांग्रेसले जसपाको भोटे माग्छ र जसपाले कांग्रेसको भोट माग्दैन भने के को गठबन्धन भनेको जसपाले कांग्रेसलाइ गर्नु पर्छ र जसपाले कांग्रेसलाइ सहयोग गर्नुपर्छ भन्ने मनसाय हुने लाइ गठबन्धन भनिन्छ त्यसैले पहिला ‌कांग्रेस लाइ राष्ट्रपतिमा सहयोग गरोस तब हामि उपेन्द्र यादव लाइ सहयोग गर्छौ भनेका थिए।

    साथै नेपाल विद्यार्थी संघले हालै स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचन एकलै भिडने बताएका थिए। त्यसैगरी अर्को कार्यक्रम ठाकुर राम बहुमुखी क्याम्पसमा पनि नेपाली कांग्रे का युवा नेता संबिधान सभा सदस्य रन्जित कर्ण र तरुण दलका महासचिव युपेन्दर जंग शाही विधार्थीहरु सँग स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचन बारे भेटघाट गरेका छन्।

    उक्त कार्यकर्ता भेटघाट कार्यक्रम नेपाली कांग्रेसका युवा नेता संविधान सभा सदस्य रन्जित कर्णको प्रमुख अतिथि तथा नेपाली कांग्रेस बाराका जिल्ला सह-सचिव राजेश रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि तरुण दलका महासचिव युपेन्दर जंग शाही तथा नेपाली कांग्रेसका नेता बैकुण्ठ श्रीवास्तव,राकेश यादव,दिलिप राज कार्की,सन्तोष गुप्ता,ने.वि.संघ ठाकुर बहुमुखी क्याम्पसका इकाई अध्यक्ष मनोज कुमार साह,ने.वि.संघ पर्साका अध्यक्ष रमेश यादव,ने.वि.संघ पर्साका पुर्ब जिल्ला सचिव रोशन पटेल,तरुण दल पर्साका सदस्य मिकु सिंह,नेपाली कांग्रेस पर्साका क्रियासिल नेता राहुल गुप्ता,फिरोज अन्सारी,नेहा मिश्र लगायतको उपस्तिथी रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑