• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खाना पकाउने ग्यासको मूल्य घट्यो

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०७९, बुधबार १७:१४
  • ४६३३

    वीरगंज । खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । प्रतिस्पर्धी बजार र सलीसल्लासम्म गाडीमा ग्यास सहज र नियमित रूपमा आउन थालेपछि यहाँ मूल्य घटेको हो । टी. सप्लायर्सका सञ्चालक तीर्थ बुढाले खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटेका बताउनुभयो । उहाँले यसअघि एउटा ग्यास सिलिण्डर भरेको पाँच हजार आठ सय मूल्य पर्ने गरेकोमा अहिले त्यो मूल्य घटेर तीन हजार आठ सय पुगेको छ । यसरी ग्यासको मूल्य घट्नुमा प्रतिस्पर्धी बजार र सलीसल्लासम्म गाडीमा ढुवानी भएर आउने ग्यास सहज रूपमा आउन थालेपछि कारण हो ।

    अहिले ग्यास घटेको मूल्य ६५ दशमलव ५१ प्रतिशत रहेको व्यापारीले बताएका छन् । सो मूल्यमा उक्त सप्लायर्सले सिलिण्डर दिन थालेपछि अन्य बिक्रेताहरू पनि मूल्य घटाउन बाध्य भएका छन् । पहिले ढुवानी गर्न कठिन हुने भएकाले महँगो पर्ने गरेको थियो । ग्यासको मूल्य घटेसँगै दैनिक ग्यास प्रयोग गर्नेको सङ्ख्या पनि वृद्धि हुने देखिएको स्थानीयको भनाइ छ । सप्लायर्सबाट दैनिक सातदेखि आठ जना नयाँ र पन्ध्रभन्दा बढी पहिल्यैबाट ग्यास प्रयोग गर्दै आएको सञ्चालकले बताएका छन् । सिमकोट बजारका एक गृहिणी सिर्जना शाहीले एक साता यता खाना पकाउने एलपी ग्यासको मूल्य घटेकोमा खुसी लागेको बताउनुभयो ।

    आफूले आठ हजारमा ग्यास सिण्डिर खरिद गरेको स्मरण गर्दै अहिले आधारभन्दा बढी मूल्य घट्दा उपभोक्तालाई सहज भएको उहाँको भनाइ छ । दाउराभन्दा ग्यास सस्तो पर्ने भएकाले उपभोक्ताहरू बढी ग्यास सिलिण्डर प्रयोग गर्नमा लागेको स्थानीयले बताएका छन् । ग्यासको मूल्य घटेपछि एकजना उपभोक्ताले दुई तीन वटासम्म सिलिण्डर राख्न थालेको शाहीले बताउनुभयो । यसअघि हुम्लामा खच्चड मार्फत ग्यास ढुवानी गरिदैआएको थियो । खच्चडबाट ढुवानी गरिएको सिलिण्डरसहितको ग्यासको मूल्य चौध हजारसम्म पर्ने गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑