• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्तर्राष्ट्रिय व्यापार मेला जनकपुरमा आयोजकलाई ४५ लाख घाटा

  • वीरगंज संजाल
  • १६ फाल्गुन २०७९, मंगलवार १२:२३
  • १४०९

    जनकपुरधाम । जनकपुरधाममा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार मेलामा आयोजक संस्थाले ४५ लाखको क्षति ब्यहोरेको छ । गत फागुन ५ गते देखि १४ गतेसम्म चलेको सो मेलामा अनुमान गरिएको भन्दा कम कारोबार भएपछि आयोजक संस्था जनकपुर उद्योग वाणिज्य संघलाई ४५ लाखको क्षति भएको छ । आयोजकले मेलामा करोबारको लागि १५० वटा स्टल राखेका थिए । तर, मेलाको अवधिमा मात्रै ९० वटा स्टलमा व्यापार प्रयोजनमा प्रयोग भएको र बाँकी स्टल खाली नै रहन गएकोले आफूहरुलाई संस्थाागत रुपमा ४५ लाखको आर्थिक भार परेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

    उनले मेला अवधिमा मात्रै ४ करोडको हाराहारीमा कारोबार भएको बताए । यसप्रकारको मेला जनकपुरधाममा पहिलो पटक आयोजना गरिएको थियो, महासेठले भने,‘ हामीसँग बढी अनुभवहरु पनि थिएन, प्रचार प्रसारको अभाव पनि रह्यो, त्यसकारण सोचेको जस्तो कारोबार हुन सकेन । तर यो अनुभवले फेरि पनि यस्ता कार्यक्रम गर्न हौसला प्रदान गरेको छ ।’ स्थानीय उत्पादनलाई प्रचार प्रसारको माध्यमले अन्य ठाउँमा समेत चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएकोले नाफा घाटा भन्दा पनि आफूहरुको उद्देश्य पूरा भएको अध्यक्ष महासेठले बताए ।

    मेलामा नेपालसहित भार त,पाकिस्तान र बंगलादेशका व्यापारीहरुले आफ्नो उत्पादनहरुलाई बिक्रीका लागि स्टल राखेका थिए । मेलामा कपडाको बढी कारोबार भएको उनले बताए । मेलाको प्रवद्र्धन उद्योग मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र वृहत्तर क्षेत्र विकास परिषद् रहेको थियो भने वित्तीय पार्टनर सिटीजन बैंक रहेको थियो । मेलामा चार पांग्रे सवारी साधनदेखि इलेक्ट्रोनिक सामान,लत्ताकपडा,मोटरसाइकल, ट्रयाक्टर,इ–रिक्सा, इलेक्ट्रोनिक साइकल, मिथिला पेन्टिङ्गका सामान तथा घरायसी सामानहरु बिक्री वितरण भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑