• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्रिय परीक्षा बोर्डले आगामी शैक्षिक सत्रदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०७९, सोमबार १२:४२
  • ११४५

    वीरगंज । राष्ट्रिय परीक्षा बोर्डले आगामी शैक्षिक सत्रदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने भएको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि अर्को वर्षदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्न लागेको हो । आगामी शैक्षिक सत्रमा ट्रायलको रूपमा केही पालिकाहरूमा लागू हुनेछ । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डले स्थानीय पालिकाहरूसँग समन्वय गरेर तयारी थालेको छ ।

    बोर्डका अध्यक्ष महाश्रम शर्माले आधारभूत तहको सन्दर्भमा विभिन्न पालिकाहरूमा अहिले ट्रेनरहरू तयार पारिएको बताए । उनीहरूले आफ्नो पालिकाहरूमा स्तरीकृत परीक्षा सञ्चालनका लागि तयारी गर्नेछन् । यसलाई अभ्यासका रूपमा लिन खोजिएको उनको भनाइ छ । यो परीक्षा प्रणालीमा स्थानीय पालिकाहरूमा प्रश्न पत्रको प्रश्न बैङ्क स्थापना गरिनेछ । सोही आधारमा त्यही प्रश्न बैङ्कबाट विद्यार्थीलाई प्रश्न सोधिनेछ । विद्यार्थीलाई कुनै प्रश्न गाह्रो लाग्यो भने त्यसको ठाउँमा अर्को प्रश्न राखिने उनको भनाई छ ।

    प्रश्न पत्र विद्यार्थीले पढेको र उनीहरूलाई सजिलो बनाउने खालको हुने उनको भनाइ छ । विद्यार्थीले नसिकेको, नजानेको, कहिल्यै नसुनेको प्रश्न पत्र नसोधेर साधारण र सामान्य खालको प्रश्न पत्र हुनेछन् । यसको उद्देश्य धेरै भन्दा धेरै विद्यार्थीलाई परीक्षामा सफल गराउने र परीक्षा भन्ने वित्तिकै विद्यार्थीमा त्रसित हुनुपर्ने वातावरण नआओस् भन्ने हो । यसले गर्दा विद्यार्थीलाई घोक्न लगाउने र परीक्षा केन्द्रित भएर पढाई गरिने पद्धतिको अन्त्य हुने विश्वास बोर्डले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑