• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्लाहीमा बसपार्क बनेपछि बजार व्यवस्थित

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०७९, सोमबार १२:२९
  • १८९७

    सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा बीच बजारबाट बसपार्क हटाइएपछि बजार क्षेत्र केही फराकिलो र व्यवस्थित देखिएको छ। मलङ्गवा नगरपालिका–२ स्थित बजारको बीचमा रहेको बसपार्क दुई साताअघि वडा नं. ९ स्थित व्यवस्थित ठाउँमा सारिएको थियो। बीच बजारमै साँघुरो ठाउँमा बसपार्क रहँदा आउजाउमै समस्या भइरहेकोमा अहिले नयाँ ठाउँमा बसपार्क राखेपछि निकै सहज भएको मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो।

    मलङ्गवा–९ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा रामकविर मठले उपलब्ध गराएको २५ रोपनी जग्गामा बसपार्क निर्माण गरी सञ्चालनमा ल्याइएको छ। प्रमुख प्रशासकीय अधिकृत गौतमका अनुसार सङ्घीय सरकारको आठ करोड ३९ लाख रुपियाँमा व्यवस्थित बसपार्क बनेको हो। मलङ्गवाबाट विभिन्न रुटमा चल्ने बस अहिले नयाँ बसपार्कबाटै छुट्ने गरेका छन्। सुरुमा बस व्यवसायीले नयाँ बसपार्कमा जान अस्वीकार गरे पनि अहिले सबै बस बसपार्कबाट चलिरहेका नगरपालिका कार्यालयले जनाएको छ।

    मलङ्गवा बजारमा अहिले कृष्णमति माध्यमिक विद्यालयदेखि राजश्री सिनेमाहल चोकसम्मको सडक विस्तारको काम पनि जारी नै छ। सडकको मापदण्डभित्र पर्ने घरलगायत अन्य संरचना केही समयअघि भत्काइएको थियो। यो सडक निर्माणपछि बजार क्षेत्र अझै व्यवस्थित हुने प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभएको छ। गौतमका अनुसार पुरानो बसपार्क रहेको कृषि विकास बैङ्कको पाँचकट्ठा जग्गा नगरपालिकाको मातहतमा ल्याउन पहल गर्ने कार्यपालिका बैठकबाट भर्खरै निर्णय गरिएको छ। सदरमुकाम र जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका भएर पनि मलङ्गवामा बजार, ढल, सरसफाइलगायत क्षेत्रमा खासै परिवर्तन हुन नसकेको भन्दै गुनासो आउने गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑