• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको कलैयामा दर्ता नै नभएको गार्डेन सिटी कलेजले विद्यार्थी भर्ना गरेर ठगेको रहस्य बाहिरियो

  • वीरगंज संजाल
  • ११ फाल्गुन २०७९, बिहीबार १८:०१
  • १३०१

    कलैया । बाराको कलैयामा दर्ता नै नभएको एउटा कलेजले विद्यार्थी भर्ना गरेर विद्यार्थीहरुलाई ठगेको रहस्य बाहिर आएको छ । गार्डेन सिटी कलेजले कक्षा संचालनको अनुमति नै नलिएर विद्यार्थीहरुलाई ठगेको रहस्य बाहिर आएको हो । कक्षा ११ मा कानुन र व्यवस्थापन संकायमा करिब ७० जना विद्यार्थीहरुलाई भर्ना गरेर कक्षा संचालन गर्दै आएको सो कलेजले कक्षा ११“को मार्कसिट कलैयाको कोअपरेटिभ ईङ्ग्लिश बोर्डिङ स्कुलको नाममा दिएपछी आफुहरु ठगिएको थाहा पाएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

    गार्डेन सिटी कलेजका संस्थापक लाल महम्मद अंसारीले आफू लगायत पाँच जना मिलेर कलेज संचालन गरि कोअपरेटिभ ईङ्गग्लिश बोर्डिङ स्कुलको कलेज संचालनको अनुमती लिएर दुईवटा संकायमा विद्यार्थी भर्ना लिएर कक्षा संचालन गरेको स्वीकार गर्नुभयो । शेयर सदस्यहरुबिच विवाद उत्पन्न भएर गार्डेन सिटी कलेज बन्द गर्ने अवस्था आएकाले गार्डेन सिटी कलेज कोअपरेटिभ ईङ्गग्लिश बोर्डिङ स्कुललाई बेचेको जानकारी दिनुभयो ।

    कोअपरेटिभ ईङ्गग्लिश बोर्डिङ स्कुलका संस्थापक चन्द्रीका गुप्ताले आफ्नो बोर्डिङले गार्डेन सिटी कलेजलाई कक्षा संचालनको अनुमती भाडामा दिएको बताउनुभयो । विद्यार्थीहरुको गुनासा आएसँगै उक्त विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिती गठन गरेर अनुसन्धान अगाडि बढाएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑