वीरगंज । आर.के.पटेल । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ र ‘पम्प स्प्रे’ बाट औषधी छर्न सुरु गरेको छ । महानगरको सरसफाइ व्यवस्थापन शाखा अधिकृत सर्फुदिन मियाँले बुधबारबाट तालिका नै बनाएर ३२ वटै वडामा ‘एयर र पम्प’ दुबै तरिकाबाट औषधी छर्ने काम सुरु भएको जानकारी दिए।
औषधी छर्नको लागि गएका कर्मचारीले पुरै शरीर ढाकनेगरि लुगा समेत लगाएका हुन्छन् साथै माक्र्स समेत लगाएका हुन छ्न किनकि छर्ने औषधीले मानव शरीरमा असर नगरोस् तर समय तालिका माथि नजर जाओस् एक चोटि साझको ५ बजेदेखि के यो समय उपयुक्त छ त ?
बेलुका ५ बजेदेखि सबैभन्दा बधि बिडभाड हुने समयहो र येस्तो समयमा औषधी छर्किदा सर्वसाधारणको सवास्थमा कस्तो असर परिरहेको छ । यो कुरा सवास्थय साखाका कर्मचारीले बुझन सकेको छैन कि बुझ्न चाहेको छैन यो गुनासो सर्वसाधारण जनताले गर्दै छ्न । यो कुरा माथि वीरगन्ज महानगरपालिकाको मेयर राजेश मान सिंहको ध्यानाकर्षण हुन जरुरी छ भनुहुन्छ सयाम रौनियार ।